Sittong SERO FERO

Sittong SERO FERO Darjeeling local news

सिटोङ लाटपञ्चर समष्टी अन्तर्गत बागौडादेखि कालिझोडासम्मको सडकको शिलान्यास आज जिटिए प्रमुख कार्यपाल श्रीमान अनित थापाको बा...
09/01/2024

सिटोङ लाटपञ्चर समष्टी अन्तर्गत बागौडादेखि कालिझोडासम्मको सडकको शिलान्यास आज जिटिए प्रमुख कार्यपाल श्रीमान अनित थापाको बाहुलीबाट गरियो।
पिडब्ल्युडी अन्तर्गत १९ किलोमिटरको निम्ती अनुमानित लागत २१करोड,३६लाख,३० हजार ६ सय २० रूपियाँ रहेको छ।

07/01/2024

आगामी दिनाङ्क 12/01/2024 को दिन सिक्किमको चर्चित मिमिक्री आर्टिस्ट युउटीबर सुजित आले सिटोङ्ग 2 अन्तर्गत जोगईघाटमा हुन गइरहेको माघेमेलामा आउने भएको खबर वहाँले बताउनुभएको छ 🙏🏼

22/12/2023
21/12/2023

24 डिसेम्बर २०२३ को दिन सिटोग १ सयपत्री युथ एसोसिएसनका द्वारा आयोजित शीतकालिन खेलकुद साथै सगीतमय साझको मुख्य आकर्षण voice of Nepal semifinal list Yankii yalmo साथै Bimochana Lomjel को प्रस्तुति रहेन छ ।

Winter sports meet 2023 10k open marathon male and female 24  Dec Registered now
17/12/2023

Winter sports meet 2023 10k open marathon male and female 24 Dec
Registered now

Organised by SayaPatri Youth Association Sittong -1

Winter sports meet 2023Open and inter school Venue:Mambir school play ground sittong 122 DEC primary level23 Dec high sc...
17/12/2023

Winter sports meet 2023
Open and inter school
Venue:Mambir school play ground sittong 1
22 DEC primary level
23 Dec high school legal
24 Dec open

12/12/2023

#हार्दिक_निमन्त्रणा
सयपत्री युथ एसोसिएसन सिटोंग १ ग्राम पञ्चायत लोवर मानाको तर्फबाट बिगत बर्षहरु झै यस वर्ष पनि सिटोंग १, २, ३ का सम्पुर्ण प्राइमरी स्कुल, हाईस्कूलहरु माझमा इन्टर स्कुल २२-२३ दिसम्बर बार्षिक खेलकुद अनि २४ दिसम्बरको दिन मानबिर प्राईमेरी स्कूल मैदानमा खुल्ला खेलकुद प्रतियोगिता सम्पन्न गर्ने भएका कारण हजुरहरु सम्पूर्णलाई यस वार्षिक खेलकुद प्रतियोगितामा अंशग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा एसोसिएसनका सचिव बिगेन भुजेलले जनाएका छन।।

अत्यन्त दुःखद खबर रहेको छ पिकनिक खाेल्न आएकाे St,Roberts H.s School छात्र साथै शिक्षक  Nirmal Bhutia को  Swimming गर्दा ...
09/12/2023

अत्यन्त दुःखद खबर रहेको छ पिकनिक खाेल्न आएकाे
St,Roberts H.s School छात्र साथै शिक्षक Nirmal Bhutia को Swimming गर्दा रेली पिक्निक स्पटमा डुबेर मृत्यु भएको छ !

नानीलाई बचाउँनु जाँदा सर पनि डुबेको रहेछ ,

बाकि जानकारी हजुरुहरुलाई चाडैं दिने छाै तर याे नानीकाे परिवार पक्षलाई सुचना दिन अत्यन्त जरुरी रहेको छ ।
स्रोत: सामाजिक संजाल

Winter sports meet 2023 Organized by sayapatri youth association 22 Dec 23  24
26/11/2023

Winter sports meet 2023
Organized by sayapatri youth association 22 Dec 23 24

Address

Sittong
Darjeeling
734008

Alerts

Be the first to know and let us send you an email when Sittong SERO FERO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category