Darjeeling Ride Sathi

Darjeeling Ride Sathi 🕉️ 𝑺𝒂𝒏𝒂𝒕𝒂𝒏 𝑫𝒉𝒂𝒓𝒎𝒂 • 𝑭𝒂𝒊𝒕𝒉 • 𝑫𝒆𝒗𝒐𝒕𝒊𝒐𝒏
🙏 𝑮𝒖𝒓𝒖 𝑴𝒂𝒉𝒂𝒓𝒂𝒋 𝑱𝒊’𝒔 𝑮𝒓𝒂𝒄𝒆 & 𝑮𝒖𝒊𝒅𝒂𝒏𝒄𝒆
🚩 𝑱𝒂𝒊 𝑱𝒂𝒈𝒂𝒏𝒏𝒂𝒕𝒉
🔱 𝑴𝒂𝒉𝒂𝒌𝒂𝒍𝒆𝒔𝒉𝒘𝒂𝒓 𝑩𝒂𝒃𝒂 𝑪𝒉𝒂𝒊𝒕𝒂𝒏𝒚𝒂 𝑷𝒂𝒘𝒂𝒏 𝑫𝒉𝒂𝒎
✨ 𝑯𝒊𝒔 𝑮𝒓𝒂𝒄𝒆

26/08/2026

अब बिस्तारै सिलगुडी तर्फ लाग्दैछु। आजको यात्राका यी सुन्दर दृश्यहरू तपाईंहरूसँग बाँड्दै यहाँसम्म आइपुगेँ।

10/08/2026

Badamtam बाट बर्मेक महादेव धामसम्म आजको पवित्र यात्रा 🙏

Kalimpong को शान्त जंगल बीच रहेको बर्मेक महादेव धाम, जहाँ पुग्न ३०० भन्दा बढी सिँढी चढ्नुपर्छ। यहाँको शिवलिङ्ग स्वयं उत्पन्न मानिन्छ, जसले भक्तहरूको मनमा गहिरो आस्था र शान्ति दिन्छ ✨

भोलेनाथको कृपाले यात्रा सफल, मन पवित्र 🙏
हर हर महादेव 🔱

🚗✨ आजको यात्रा📍 Badamtam ➡️ Bagdogra Airport📅 1 August 2026 | Saturdayसुरक्षित, भरपर्दो र आरामदायी यात्राको लागिम सधैं त...
01/08/2026

🚗✨ आजको यात्रा
📍 Badamtam ➡️ Bagdogra Airport
📅 1 August 2026 | Saturday
सुरक्षित, भरपर्दो र आरामदायी यात्राको लागि
म सधैं तपाईंको सेवामा 🙏
✈️ एयरपोर्ट पिकअप & ड्रप
🏞️ स्थानीय घुमघाम
👨‍✈️ म खुद चालक – भरोसा र जिम्मेवारी सहित
📞 बुकिङका लागि: 8670117607
“सुरक्षित यात्रा, तपाईंको भरोसा मेरो जिम्मेवारी” 💯

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Ride Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share