Darjeeling Bulletin

Darjeeling Bulletin Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darjeeling Bulletin, News & Media Website, Darjeeling.

Follow us :

https://www.youtube.com/

https://www.instagram.com/darjeelingbulletin

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,

Please like 👍️ and subscribe 🛎

02/09/2026

दार्जीलिङकाे गाेर्खे हाट अब दार्जीलिङ नगरपालिकाले नै संचालन गर्ने !
काे हाे हाईअथेरिटी यसकाे खुलासा गर्न पर्छ : दीपिका गुरूङ



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

02/09/2026

जल जीवन मिशनमा ब्यापक भष्ट्रचार!
ग्लोबल टेन्डरको नाममा बाहिरोको ठेकादारहरूभित्राउने काम भएको छ: विनिता रोका



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

प्रेस विज्ञप्ति2 सेप्टेम्बर 2026आलुबारी फुलबारी चिया बगानको प्रबन्धकले बंग्लो छोडेर गएपछि श्रमिकहरू आतंकित7 तारिकभित्रमा...
02/09/2026

प्रेस विज्ञप्ति
2 सेप्टेम्बर 2026
आलुबारी फुलबारी चिया बगानको प्रबन्धकले बंग्लो छोडेर गएपछि श्रमिकहरू आतंकित
7 तारिकभित्रमा श्रमिकहरूले रोजी नपाए,के गर्नु पर्छ त्यो हामी गर्ने छौ: डी के गुरूङ
आलुबारी फुलबारी चिया बगानको प्रबन्धकले बगान छोडेर गएपछि आतंकित भएका श्रमिकहरूले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ समक्ष गुहार लगाए को छ।गत आइताबारको दिन आलुबारी फुलबारी चिया बगानको प्रबन्धकले मेम चिया बगान जान्छु भनेर निस्केका थिए तर दुई दिन बितिसक्दा पनि फर्केर नआउँदा आलुबारी फुलबारी चिया बगानको श्रमिकहरूले हिज मंगलबार साँझतिर इण्डियन गोर्खा जन शक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङलाई फोन गरेर सहयोगको गुहार लगाए।आज बिहान हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङ लगायत केन्द्रीय नेतृत्वहरू आलुबारी फुलबारी चिया बगान पूग्यो।यसै संदर्भमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङले हिज मंगलबार मात्र आलुबारी फुलबारी चिया बगानको श्रमिकहरूले आफुलाई फोन गरेर गत आइताबारको दिनदेखि बगानको प्रबन्धक लापता भएको जानकारी गराउँदै सहयोगको गुहार लगाएका थिए।आलुबारी फुलबारी चिया बगानको प्रबन्धकले मेम चिया बगान जान्छु भनेर आइताबारको दिन सबै सर समानहरू लिएर बंग्लोबाट निस्केका थिए,बंग्लोबाट बाहिरो निस्कन्दा बंग्लोमा काम गर्ने कुकलाई खाना बनाउदै गर्ने निर्देश दिएका थिए तर दुई दिन बितिसक्दा पनि प्रबन्धक बंग्लोमा फर्केर नआउँदा श्रमिकहरू धेरै आतंकित र चिन्ता भएर आफूलाई फोन गरेको अध्यक्ष गुरूङले दोहोराए।तिनले अघि भने शुरू शुरूमा प्रबन्धकलाई फोन गर्दा पनि फोन नउठाएको तर हिज मंगलबार मात्र फोन उठाएर आफुले मासिक बेतन नपाएको यी सबै विषयहरू बारे कुराकानी गर्न कोलकता हेड अफिस गएको छु भन्ने कुरा श्रमिकहरूलाई जनाएको अध्यक्ष गुरूङले बताए।हिज मंगलबार आलुबारी फुलबारी चिया बगानको श्रमिकहरूले फोन गरेर यी सबै विषयहरूको अवगत गराउँदै आफुहरू बगानमा काम गर्नु कि नगर्नु भन्दै आफुसंग सहयोगको गुहार लगाएको अध्यक्ष गुरूङले दोहोराए।तिनले अघि भने आलुबारी फुलबारी चिया बगानको श्रमिकहरूसंग टेलिफोनिक बातचित गरेपछि प्रबन्धकसंग पनि आफुले टेलिफोनिक बातचित गरेको अवगत गराउँदै आज बिहान बगानको मालिकसंग आफुले टेलिफोनिक बातचित गर्दा प्रबन्धकले बगान छोडेको होइन छुट्टीमा गएको हो भन्ने आफुलाई बताएको अध्यक्ष गुरूङले बताए।बगानको प्रबन्धक छुट्टीमा गएको हो भने पनि बगानको कुनै जिम्मेवार अधिकारीलाई बताएर गएको भए राम्रो हुने थियो तर दशैंको मुखतिर प्रबन्धकले बगान अचानक छोडदा श्रमिकहरू आतंकित हुन स्वभाविक हो।आलुबारी फुलबारी चिया बगानमा धेरै प्रकारको समस्याहरू रहेको अध्यक्ष गुरूङले बताउँदै अवकाश प्राप्त श्रमिकहरूको साटोको नयाँ श्रमिकहरूको आजसम्म नियुक्ति नभएको हामीले थाहा पायौ,त्यसरीनै अवकाश प्राप्त श्रमिकहरूले ग्रेज्युटी नपाएको हामीले जान्नमा पायौ,बगानमा कार्यरत श्रमिकहरूले चप्पलको पैसा,जुत्ताको पैसा,दाउराको पैसा आदि जस्ता सहुलियतहरू नपाएको श्रमिकहरूद्वारा जान्नमा आएको अध्यक्ष गुरूङले बताए।आलुबारी फुलबारी चिया बगानमा काम सुचारू रूपमा हुन पर्छ,प्रत्येक महिनाको 7 तारिख श्रमिकहरूले रोजी,बेतनहरू वितरण गरिने भएकोले आफुले 7 तारिकसम्म विचार गर्ने त्यसपछि के गर्नु पर्छ हामी गर्ने छौ भन्ने अध्यक्ष गुरूङले बताए।आलुूबारी फुलबारी चिया बगानको वर्तमान अवस्था बारे आफुले श्रम विभागीय अधिकारीसंग पनि कुराकानी गरिसकेको हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङले बताएको छ।
डी के गुरूङ
अध्यक्ष
केन्द्रीय समिति
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ
केन्द्रीय कार्यालय पी कोठी
दार्जीलिङ

02/09/2026

गोर्खा चालक संगठन द्वारा ट्राफिक अनि अन्य विभिन्न समस्याहरु लिएर संगठनका अध्यक्ष अभिनाष छेत्री , गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी प्रमुख सल्लाहकार एवं वरिष्ठ अधिवक्ता प्रणय अनि संगठनका प्रतिनिधिबर्ग द्वारा टाउन डिएसपी , आई सी अनि ट्राफिक डिएसपीलाई भेटघाट गर्दै दार्जीलिङ टाउनको समस्याहरु माथी छलफल गरेका छन् ।



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

घुम जोरबङ्लो महाविद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम | घुम जोरबङ्लो महाविद्यालयले आफ्नो उपभोक्ता क्लबको सहकार्यमा आज उपभ...
01/09/2026

घुम जोरबङ्लो महाविद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम |

घुम जोरबङ्लो महाविद्यालयले आफ्नो उपभोक्ता क्लबको सहकार्यमा आज उपभोक्ता सप्ताह (१–७ सेप्टेम्बर) को उद्घाटन गर्दै उपभोक्ता अधिकार, उपभोक्ता संरक्षण तथा साइबर अपराधसम्बन्धी सचेतना विषयमा एक जानकारीमूलक तथा प्रभावकारी सचेतना कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा पश्चिम बङ्गाल सरकार, दार्जिलिङ, उपभोक्ता मामिला विभागकी डेपुटी असिस्टेन्ट डाइरेक्टर श्रीमती पुदेन शेर्पा, उपभोक्ता संरक्षण अधिकारी निमा शेर्पा, तथा साइबर पुलिसका एसएसपी सौरभ विश्वास लगायत उहाँहरूको टोलीको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका जानकारीमूलक सत्रहरूले विद्यार्थी तथा कर्मचारीहरूलाई उपभोक्ता अधिकार, उपभोक्ता संरक्षणसम्बन्धी कानुन, अनलाइन ठगी, साइबर अपराध तथा डिजिटल सुरक्षाका उपायहरू सम्बन्धमा महत्वपूर्ण जानकारी प्रदान गर्‍यो।
कार्यक्रमलाई थप प्रभावकारी र रोचक बनाउन सूचना तथा सांस्कृतिक मामिला विभागद्वारा उपभोक्ता सचेतनासम्बन्धी एक मनोरञ्जक तथा सन्देशमूलक नाटक (स्किट) पनि प्रस्तुत गरिएको थियो। यसले कार्यक्रमलाई थप ज्ञानवर्धक र अर्थपूर्ण बनाएको थियो।
आजको कार्यक्रममा महाविद्यालयको पक्षमा कार्यवाहक प्राचार्य श्रीमती हिमाञ्जली तामाङ, शिक्षण तथा अशिक्षण कर्मचारीहरू र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
घुम जोरबङ्लो महाविद्यालयको उपभोक्ता क्लबको पक्षमा श्री फूपु वाङ्दी शेर्पाले सम्पूर्ण सम्माननीय अतिथिहरू, सम्बन्धित विभागहरू, अधिकारीहरू, साइबर पुलिस टोली, महाविद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूलाई उहाँहरूको अमूल्य उपस्थिति, मार्गदर्शन र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले सबैलाई डिजिटल युगमा सचेत, जिम्मेवार र सजग उपभोक्ता बन्न प्रेरित गर्ने बताए।

01/09/2026

वीस दिनभित्रमा शहरको 118 दोकानदारहरूलाई पोजिसन दिने नगरपालिकाले दिए वचन।



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

01/09/2026

डीडीसीआरपीएफले लेख्यो महामहीमलाई पत्र।
दार्जीलिङको बर्तमान अवस्थालाई आर्टिेकल 371 के0ले समाधान गर्न सक्छ: पल राई



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

01/09/2026

तिज पर्व नमनाउने।



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

01/09/2026

बंगालले गुल्चे नगरी दार्जीलिङ सिक्किमलाई फर्काउनु पर्छ : सुबाेध पाख्रिन



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

31/08/2026

हाम्रै ठाउँमा हाम्रो मान्छे मारेर जान्दा पनि हामीले न्याय पाएनौं |



About Channel:

राजनीतिदेखि खेलकुतसम्म,
समाजिकदेखि धार्मिकसम्म,
साहित्यदेखि सांस्कृतिसम्म निष्पक्ष,
निडर,निर्भिक खबरहरूको प्रसारण
दार्जीलिङ बुलेटिन

Follow us on YouTube:
https://www.youtube.com/

Follow us on Instagram :
https://www.instagram.com/darjeelingbulletin

Please like 👍️ and subscribe and click the bell icon to get new video updates 🔔
https://www.youtube.com/

Follow us on Facebook:
https://fb.me/darjeelingbulletin

Address

Darjeeling
734101

Alerts

Be the first to know and let us send you an email when Darjeeling Bulletin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darjeeling Bulletin:

Shortcuts

Share