Rohini times

Rohini times stay tune for the latest update

14/02/2026
14/02/2026

Goal by G.G.Boys

रोहिणी मा धनेस (Hornbill) देखिनु एकदमै खुसीको कुरा हो! दार्जीलिङ जिल्लाको फेदीमा अवस्थित हाम्रो गाउँ जैविक विविधताका लाग...
06/02/2026

रोहिणी मा धनेस (Hornbill) देखिनु एकदमै खुसीको कुरा हो! दार्जीलिङ जिल्लाको फेदीमा अवस्थित हाम्रो गाउँ जैविक विविधताका लागि धेरै महत्त्वपूर्ण ठाउँमा छ। ठूलो धनेस (Great Hornbill / Great Indian Hornbill)
​यो जङ्गलको "राजा" हो। ​यसको उपस्थिति हुनु भनेको जङ्गल स्वस्थ हुनुको संकेत हो, किनकि यिनीहरूलाई गुँड बनाउन धेरै पुराना र अग्ला रूखहरू चाहिन्छ।

04/02/2026

गत ता: २ .०२.२०२६ सोसियल मिडियामा एउटा भिडियो रोहिणी टोल प्लाजाकाे भाइरल भएको थियो त्यहि भिडियो बनाउने बेक्तिले धेरै दिन देखी टोल नह तिरेको र उसैको गल्ती हुँदा हुँदै भिडियो सोसियल मिडिया मा हालेर नकारात्मक मेसेज फैलावने कोसिस गरेको थियो। उसले आफ्नो भुल स्वीकार्दै रोहिणी टोल प्लाजा का स्टाफ हरु सँग माफिमागी सकेको छन्। कृपया त्यस्ता एक तर्फी भिडियो हेरेर आफ्नु प्रतिक्रिया नह दिनु होला कहानी पुरै बुझेर मात्र आफ्नु प्रतिक्रिया दिनु होला धन्यवाद।
゚viralシ

24/01/2026

Celebrating Shri Shri Saraswati Puja 2026 at Rohini gairi gown
Great singing by Saran Golay with Balman pradhan ♥️

Some glimpse of Grand Celebration sri sri saraswati puja at Rohini gairi gaon2026.
24/01/2026

Some glimpse of Grand Celebration sri sri saraswati puja at Rohini gairi gaon2026.

23/01/2026

Old is Gold 🎤 Celebrating Shri SaraswatiPuja at Rohini gairi goan 2026 .feel the pain in his voice ♥️

Address

Darjeeling
734203

Telephone

+919064668553

Website

Alerts

Be the first to know and let us send you an email when Rohini times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rohini times:

Share