Dtv Darjeeling

Dtv Darjeeling Local Channel Of Darjeeling
Get Daily Info about Darjeeling Hills and Surroundings
(2)

Dtv Darjeeling is a locally-based channel that broadcasts news, art, entertainment and other programming for the people of Darjeeling and its surrounding areas. With a focus on providing relevant and timely information, Dtv Darjeeling covers a wide range of topics, including local politics, community events, and cultural programs. The channel also features a variety of entertaining segments such a

s music shows, film reviews and comedy skits. Whether you're looking for the latest news or just want to be entertained, Dtv Darjeeling has something for everyone. Follow us on Youtube\DtvDarjeeling Instagram\dtvdarjeeliing Twitter\Dtv Darjeeling

28/07/2025

The Dhronas
तपाईंको सरकारी नोकरीको सपना साकार पार्ने एक मात्र ठेगाना।
Contact - 8436900456

28/07/2025

अब उसो दार्जीलिङमा उत्पादित मन्दारिन सुन्तलाले पनि बिश्वस्तरीय परिचय प्राप्त गर्न सक्ने भएको छ।

" मन्दारिन सुन्तलालाई भारत सरकार बाट जियोग्राफिकल आईडेन्टिकेसन अर्थात् जिआईको मान्यता प्राप्त "

28/07/2025

इन्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रतिनिधि टोलीद्वारा गोक दुई ग्राम पञ्चायत प्रधान लगायत अधिकारीसग भेटघाट सम्पन्न ।

28/07/2025

गोक उच्च माध्यमिक बिद्यालय तथा गोक एक ग्राम पञ्चायतको सयुक्त आयोजना स्वतन्त्रता दिवस भव्यताको साथमा पालन गरिने

28/07/2025

सावन महिनाको दोश्रो सोमबार पनि आज दार्जीलिङको महाकाल मन्दिरमा श्रद्धालुहरुको व्यापक उपस्थिति देखियो ।

28/07/2025

दार्जीलिङ भिक्टोरिया अस्पतालमा स्वास्थ जाँच गराउन आउने रोगीहरूको सुविधाका लागि नयाँ चौकीको व्यवस्था

28/07/2025

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रेलिङ कैँजले समष्टिको आयोजनामा आइतबार शहिद दिवस पालन ।

28/07/2025

त्रिवेणी देखि महाकाल डाँडा ' बोल बम यात्रा २०२५ '
आगामी ४ अगस्त २०२५

28/07/2025

चिल्ड्रेन, युथ एण्ड भेटेरेन्स क्लब टीका स्मृति परिवार पाबोङद्वारा आयोजना गरिएको रक्तदान शिविरले कालेबुङमा एउटा रेकर्ड बनाउन सक्षम बनेको छ।

28/07/2025

दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी तथा टोलीहरुद्वारा हिज घुम नजिकैको गार्ग वर्ल्ड क्षेत्रमा एक स्थानीय परिवारलाई च्यादर वितरण गरियो ।

28/07/2025

कला सङ्गम मञ्च, दार्जीलिङको साहित्य तरङ्ग "टिकटमा कविता" आगामी 31 अगस्त, आइतबारको दिन बिहान ११ बजेदेखि गोर्खा दु:ख निवारक सम्मेलन भवन दार्जीलिङमा सम्पन्न हुने ।

28/07/2025

डा प्रताब सिह राई कृत "द लिटल रगित अफ दार्जीलिङ अन ईटस अदर साइट" बिमोचन

Address

Darjeeling

Telephone

9800126233

Website

Alerts

Be the first to know and let us send you an email when Dtv Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dtv Darjeeling:

Share

Dtv Darjeeling

News & Entertainment