NAGRI TIMES

Call Directions Website Contact the business

NAGRI TIMES INFORMATION

05/10/2026

नागरी फार्म गढ़ी मन्दिर पूजा कमिटि एवं नागरी फार्म स्रष्टा परिवारद्वारा संयुक्त सयोजनमा यसबर्ष फूलपाती शोभायात्रा आयोजना गरिने। गढ़ी मन्दिरमा सदा झै दुर्गा पूजा भब्यताका साथ सम्पन्न गरिने।

06/09/2026
30/08/2026

जरूरी सूचना।

आज 23.8.2026 को दिन नागरी फार्म स्रष्टा परिवारकोमासिक सभा राखीएको थियो।नागरी फार्म गोदाम धुरामा अवस्थित श्री टी एम राईको...
23/08/2026

आज 23.8.2026 को दिन नागरी फार्म स्रष्टा परिवारको
मासिक सभा राखीएको थियो।
नागरी फार्म गोदाम धुरामा अवस्थित श्री टी एम राईको बासगृहमा
सम्पन्न सभामा श्री एस के राईको सभापतित्वमा थालीएको आजको सभामा स्रष्टा परिवारको सचिव श्री सुकबहादुर राईले सन्चालन गरेको सभामा श्री किशन प्रधानले डि के श्रेष्ठ स्मृति
पुरस्कार बिषय छलफल गरियो।
डि के श्रेष्ठ पुरस्कार साथै डि के श्रेष्ठ साहित्यिक युवा पुरस्कारपनि यस
बर्षबाट बितरण गरिने जानकारी दिए।
आजको सभामा श्री टी एम राई एवं श्री एस के राईबाट आफ्नो बक्तव राखे।सभामा
,मिलन राई,शरद सुब्बा ,अनुप सुब्बाको उपस्थित रहेका थिए।

22/08/2026

Nagari fram tea limbu gawn
Road mantance .
Afno gawn Afai banaw.

नागरी टाइम्स् शुभकामना व्यक्त गर्दछ।
20/08/2026

नागरी टाइम्स् शुभकामना व्यक्त गर्दछ।

18/08/2026

Nagari fram ply ground.

09/08/2026

नगारी फार्म LIMBU GAON main Road 0 to gurung gaon will be closed from.today..9th August. to..11th August...Tuesday....due to Road... maintenance ..

Address

Nagri Farm Tea Garden
Darjeeling
734215

Alerts

Be the first to know and let us send you an email when NAGRI TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NAGRI TIMES:

Shortcuts

Share