28/12/2024
बतासे #
लोसार ओपन फुटबल टुर्नामेन्ट 2025
आगमी दीनाङ्क १४ जनवरी २०२५ मकर संक्रान्ति, लोसारको उपलक्ष्यमा रंगारङ कार्यक्रम एवं भव्यताका साथमा बतासे सार्वजनिक खेलमैदानमा 6-A साइडको लाते भकुण्डो खेल उद्घाटन समारोह कार्यक्रम गरिने जानकारी दिएकाे छ,अनि यस खेलको समापन कार्यक्रम १४ मार्च २०२५ मा हुने जानकारी सबैमा गराइन्छ।
विजेता दललाई १,५०,०००l=
अनि उपविजय दललाई रु १,००,०००l=
प्रवेश गर्ने मिति आज 28/12/2024 देखि र अन्तिम मिति ८ जनवरी २०२५ सम्म रहेको छ भने खेल तालिका ९ जनवरी २०२५ को दिन सार्वजनिक गरिने छ भने
प्रवेश शुल्क रु ४०००/ राखिएको जानकारी आयोजक कमिटीले दिएको छ।
#सम्पर्क न. 9002394973_9641055597_,
6296556157_8250773722
ार्ड पनि विडियो काे अन्तमा अपलोड गरिएको जानकारी गराइन्छ।