AJNews24

AJNews24 Darjeeling, Siliguri & Sikkim Latest News or Events, Pictures, Live Updates 24x7. For any Promotion plz mail Us at [email protected] or Contact too.
(3)

Number: 9775495618
Also available on HathWay
C/No: 905
Our services News Agency. Regd: Wb 23/112/169

06/08/2026

यदि पत्रकारले गृहमन्त्रीलाई भेटेर गोर्खाल्यान्ड माग्नु हो भने नेता कलम, क्यामेरा र माइक बोकेर पत्रकारिता गर्नु उत्रिनु।
बीपी बजगाईं

06/08/2026

Bjp लाई हामी कलियुगको राम भन्थयौ तर रावण रहेछ, उसलाई जिताउनको निम्ति हामीले केके गरेनौं तर के जिति सकेपछि जनतालाई केहि सोध्न आएको छ र। बरु भएको र हुँदै गरेको पनि सबै खोसी सके मात्र लोभ देखाए।

05/08/2026

👏बिश्वकप 2026⚽️ खेलको समाप्तिपछि पनि मसिना नानीहरूमा उत्तिकै जोश उत्साह।😱
सिक्किमका मसिना फुटबल खेलाडीहरुको जोश...✊ यो ⛈️⛈️अविरल बर्षाले पनि रोक्न सकेनन् उनीहरुलाई⚽ बरु जर्सी नै खोली दिए।🤪👊

04/08/2026

डबल इंजिनको सरकारबाट पहाडलाई पक्कै फाईदा हुनेछ र प्रत्येक समस्याको पनि निवारण हुनेछ। विशाल लामा

04/08/2026

श्रमिकहरुको सुनौलो भबिस्य आवस्य आउने छ, रजु बिष्ट।

04/08/2026

राजु बिष्ट सुनीदेउ गरिबको पैसा मागीदेउ, एमपि एमएलए सुनीदेउ श्रमिकको पैसा मागीदेउ। लङ्गभ्यउ चियाबारी श्रमिक

BJP नै म हो...म नै BJP हो।गोर्खा जन्मुक्ती मोर्चा नै BJP हो...BJP नै गोर्खा जन्मुक्ती मोर्चा हो।BJP भाजपा लाई ल्याउने नै...
03/08/2026

BJP नै म हो...म नै BJP हो।
गोर्खा जन्मुक्ती मोर्चा नै BJP हो...BJP नै गोर्खा जन्मुक्ती मोर्चा हो।
BJP भाजपा लाई ल्याउने नै त म हो...!
अब सबैलाई लिएर काम गर्छु म...आफ्नो आर्का, पक्ष विपक्ष सबैलाई लिएर पुरानो कुराहरु सबै बिर्सेर। सबैलाई अपनाएर काम गर्नुपर्छ। बिमल गुरुङ

With Priya Rai – I just got recognized as one of their top fans! 🎉
03/08/2026

With Priya Rai – I just got recognized as one of their top fans! 🎉

  #आम्बो...😱🤪आज बसिएको सर्वदलीय बैठक अनि नयाँ सरकार आएपछि आजभोलि पहाडमा चलिरहेको चलखेल नेता पार्टीहरुको आवतजावत को बीचमा...
02/08/2026


#आम्बो...😱🤪
आज बसिएको सर्वदलीय बैठक अनि नयाँ सरकार आएपछि आजभोलि पहाडमा चलिरहेको चलखेल नेता पार्टीहरुको आवतजावत को बीचमा देखियो यस्तो अचम्मको नाम भएको दृश्य। यो तस्बिर साच्चैको होकि होइन भन्नेमा भने कुनै पुक्ता प्रमाण छैन।
आखिर के हो त...? के यो आउने दिनको पहाडका पार्टी वा नेताहरुको निम्ति संकेत हो लान त?!
भन्न र बोल्न अलि अफ्ट्यारो छ...कारण कॉकरोच जनता पार्टी पछि पहाडमा पनि अचानक् देखिन थाल्यो यस प्रकारको अनौठो नाम भएको तस्बिर।
जनतालाई के लाग्छ Comment गर्नुस् आफ्नो बिचार पोख्नुस्।
फोटो: सामाजिक संजाल

Address

Badamtam Siroobari, Prashabti Gram, Lebong
Darjeeling
734105

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm

Telephone

+919775495618

Alerts

Be the first to know and let us send you an email when AJNews24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AJNews24:

Shortcuts

Share