01/05/2026
पवित्र बुद्ध पूर्णिमाको शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
भगवान गौतम बुद्धको शान्ति, करुणा र सत्यको सन्देशले तपाईंको जीवन सधैं उज्यालो, सुखमय र शान्तिमय बनाओस्।
सबैको जीवनमा प्रेम, समझदारी र सकारात्मकता भरियोस्।
fans