North East Gazette

  • Home
  • North East Gazette

North East Gazette We are North East India's trilingual news source. We deliver timely news in English, Hindi, and Nepali, serving as a vigilant watchdog for society.
(1)

Stay connected, stay informed.

हामी गोर्खाहरु अब चुप बस्ने छैनौं।We Gorkhas will not stay quiet anymore.अहिले न्याय मागिरहेका तीैैै त्यही व्यक्ति हुन् ...
06/08/2025

हामी गोर्खाहरु अब चुप बस्ने छैनौं।We Gorkhas will not stay quiet anymore.

अहिले न्याय मागिरहेका तीैैै त्यही व्यक्ति हुन् जसले हामी र हाम्रा बुढापाकालाई गालीगलौज गरे, “नेपाल फर्क” भने, र भारतमा हामीलाई नअट्ने गरी व्यवहार गरे। 😡The same people now asking for justice were the ones who called us and our elders vulgar names and said “Go back to Nepal,” and treated us like we don’t belong in India. 😡

त्यतिबेला तिमीहरूले हाम्रो पक्षमा आवाज उठाइनौ। कुनै चिठ्ठी आएन, कुनै शान्ति वार्ता भएन — केवल मौनता थियो। 😶

तर अब, जब नफरत तिनको ढोकामा आइपुगेको छ, उनीहरू कानुन र न्यायको कुरा गर्छन्?
⚖️ हाम्रो पालो हुँदा बेवास्ता गरेर, अहिले न्याय माग्न सक्दैनौ।

👊🏽 हामी गोर्खाहरु हौं — अदृश्य होइनौं, कम छैनौं, र अब चुप बस्ने छैनौं।
हाम्रो आवाज सुनिनेछ, र हामी अन्यायलाई जित्न दिँदैनौं!

हामी सबैले तिनीहरूलाई जवाफ दिनुपर्छ।

Back then, you did not speak up for us. No letters, no peace talks — just silence. 😶

But now, when hate comes to their door, they talk about law and fairness?
⚖️ You can’t ask for justice after ignoring it when it was our turn.

👊🏽 We are Gorkhas — not invisible, not less, and we will not stay quiet anymore.
Our voices will be heard, and we won’t let unfairness win!

Let us all give them answers.

💥
Raju Bista Ajoy Edwards Narendra Kumar Tamang Narendra Modi खबर म्यागजिन ktv kalimpong

Press ReleaseSubject: Legal Action Prepared Regarding Rising Water Levels of the Teesta River and Flooding Caused by Dam...
02/08/2025

Press Release
Subject: Legal Action Prepared Regarding Rising Water Levels of the Teesta River and Flooding Caused by Dams

Darjeeling, 2nd August 2025

The Indian Gorkha Janashakti Front (IGJF) has expressed serious concern over the rising water levels of the Teesta River, which have been causing recurring and devastating floods in Darjeeling and surrounding areas.

In earlier years, the Teesta used to flow nearly 200 feet below the road level. However, the river has now risen to such an extent that even normal rainfall causes flooding, damaging roads and nearby villages. The primary cause of this situation is the excessive silt accumulation due to dams constructed by companies like NHPC.

NHPC reportedly earns around ₹600–₹700 crores annually from two dams, yet provides no benefits to the people of this region. Instead, the local population is left to suffer the worsening effects of flooding each year.

The IGJF is now preparing to file a petition with the National Green Tribunal (NGT), demanding legal accountability from the companies operating these dams. The petition will seek mandatory desiltation and excavation work, along with the implementation of alternative solutions.

We will no longer tolerate this injustice. This is about our lives, our river, and our future.

Central Office, IGJF
P. Kothi,
Darjeeling.

30/07/2025

Murder or Accident?



⚠️ Disclaimer: NO COPYRIGHT INFRINGEMENT INTENDED! We don’t own the visuals or audio in the content. The credits go to the respective owners. We respect the efforts of the original creators. 🫂 This is just to share information and create awareness.

BREAKING: One Dead in Road Accident Between Rambi and Kalijhora – Drive Safe, Roads Are Not the Same This MonsoonA tragi...
22/07/2025

BREAKING: One Dead in Road Accident Between Rambi and Kalijhora – Drive Safe, Roads Are Not the Same This Monsoon

A tragic road accident has been reported at Break Dara, located between Rambi and Kalijhora, involving a passenger vehicle bearing registration number SK02J1022. The vehicle was traveling from Gyalsing to Siliguri.

Initial reports confirm the unfortunate death of the driver. Details regarding passengers, cause of the accident, and possible injuries are still awaited.

This heartbreaking incident serves as a serious reminder — drive safe and stay cautious. With the monsoon in full swing, roads in the hills can be unpredictable and dangerous. Prioritize safety.

I would congratulate my student Yadha Lama for clearing the UGC NET 2025 in her very first attempt. She has qualified fo...
22/07/2025

I would congratulate my student Yadha Lama for clearing the UGC NET 2025 in her very first attempt. She has qualified for Assistant Professor and PHD.

Yadha had earlier made Gorkha's proud by winning a Gold Medal in English Literature during her Master’s. We had selected Yadha for the Edwards Foundation Free Civil Service Coaching Batch 2024. I am happy to know that she has decided to continue preparing for the UPSC Civil Services Examination even after her selection in UGC NET.

Wishing her all the very best for a bright and successful future ahead.

म मेरी विद्यार्थी Yadha Lama लाई UGC NET 2025 आफ्नै पहिलो प्रयासमै पास गरी Assistant Professor र PhD को लागि योग्य ठहरेकोमा हार्दिक बधाई दिन चाहन्छु।

Yadhaले यसअघि आफ्नो स्नातकोत्तर पढाइमा अंग्रेजी साहित्यमा गोल्ड मेडल जितेर सम्पूर्ण गोरखा समुदायलाई गर्वित बनाएकी थिइन्। हामीले Yadha लाई एडवर्ड्स फाउन्डेशनको निशुल्क सिभिल सर्भिस तयारी ब्याच 2024 का लागि चयन गरेका थियौं।

हामीलाई निकै खुसी लागेको छ कि याडाले अब UPSC सिभिल सर्भिस परीक्षा को तयारी जारी राख्ने निर्णय गरेकी छिन्।

उहाँको उज्यालो र सफल भविष्यको लागि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना!

Phinjo Wangyal Gurung
Edwards Foundation

आज होली फेथ एकाडमीले विद्यालयलाई आवश्यक सामग्रीहरू प्रदान गरेकोमा अजय एड्वर्ड्सलाई हार्दिक सम्मान जनायो । यी बालबालिकाको...
17/07/2025

आज होली फेथ एकाडमीले विद्यालयलाई आवश्यक सामग्रीहरू प्रदान गरेकोमा अजय एड्वर्ड्सलाई हार्दिक सम्मान जनायो । यी बालबालिकाको भविष्यमा लगानी गर्ने उहाँ साँचो भावनाको प्रतीक हो

17/07/2025

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट HHTDCSS ट्रेड युनियनको अध्यक्ष श्री डी.के. गुरुङले चिया बगानका श्रमिकहरूसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा पत्रकारलाई सम्बोधन गर्दै।

15/07/2025

सन्तुक ग्राम पञ्चायतमा भएको भ्रष्टाचार विरुद्ध आवाज उठाउदै इण्डियन गोर्खा जनशक्ति फ्रन्टका नेता भरत तामङ अनि श्याम गौतम कालेबुङ डी ए कार्यालय पुगे।

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख एवं सभासद अजय एडवर्ड्सले गरे जीटीए प्रमुख अनित थापालाई पत्रचार।"अजय एडवर्ड्सले जी...
15/07/2025

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख एवं सभासद अजय एडवर्ड्सले गरे जीटीए प्रमुख अनित थापालाई पत्रचार।"

अजय एडवर्ड्सले जीटीए प्रमुख अनित थापालाई अबिलम्ब जीटीए सभा डाक्ने निवेदन गर्दै आज पत्रचार गरेका छन्।
एडवर्ड्सले लेखे अनुसार हालसम्म 3 पल्ट मात्र जीटीएको सभा र 1 पल्ट आपातकालीन सभा डाकिएको कुरा उल्लेख गरेका छन्।
स्मरण रहोस् जीटीएको कानुन अनुरूप सालमा 2 चोटी सभा डाक्न पर्ने हुन्छ तर त्यो कानुन पालन भएको छैनन्।

पत्रचार अनुसार यी मुद्दाहरू माथि चर्चापरिचर्चा तथा समस्याहरूको समाधान गर्न हेतु सभा झट्ट डाक्न पर्ने:

१. चिया, पर्यटन र सम्बन्धित व्यवसाय नीति-२०१९ र त्यसपछिको सूचना (दिनांक ०७/०२/२०२५) खारेज गर्न।
२. स्थायी जमिन अधिकार: पुर्खौंदेखि बसोबास गर्दै आएका चिया मजदुरलाई स्थायी जमिनको अधिकार दिनु पर्ने।
३. आर्थिक समानता: चिया, पर्यटन लगायत क्षेत्रका श्रमिक र स्थानीयका लागि निष्पक्ष आर्थिक अवसर सुनिश्चित गर्नु।
४. बक्यौता तिर्नु: पीएफ, पेन्सन, ग्र्याच्युटी लगायत सम्पूर्ण थकित रकम तुरुन्तै चुक्ता गर्नु र गैरजिम्मेवार म्यानेजमेन्टविरुद्ध कानुनी कारबाही थाल्नु।
५. न्यूनतम ज्याला सुनिश्चित गर्नु र महँगीसँग सम्बन्धित तलब पुनरावलोकन तुरुन्त लागू गर्नु।
६. GTAको स्वायत्तता: उच्चस्तरीय समितिको निष्क्रियता समीक्षा गर्नु र प्रशासनिक अधिकार सबल बनाउनु।
७. टिस्टा पुनर्स्थापना: बाढी पीडितहरुको लागि यथाशीघ्र पुनर्स्थापनाको सम्पूर्ण स्थिति प्रतिवेदन।
८. GTA सम्पत्ति भाडामा लगाउने विषय: सभाबाट निर्णय नगरी भाडामा लगाइएको विषयमा कारबाही गर्नु।
९. लालकोठी बाहिर SSB जमिनसम्बन्धी मुद्दा।

15/07/2025

दार्जीलिङको वार्ड न० 17, लुइस जुबली कम्पलेक्सका सरकारी क्वाटरमा गत रात गएको पहिरो स्थलमा पुगे इण्डियन गोर्खा जनशक्ति फ्रण्टको टोली।
स्थानीय वासिन्दाहरुसँग आदानप्रदान गर्ने क्रममा थाह पाए अनुसार, एक वर्ष अघि नै स्थानीय समाजले सोही क्वाटरको दयनीय स्थिति बारे जीटीए अनि जीटीए प्रमुखलाई जिर्णोद्वारको निम्ति पत्रचार गरिसकेको थिए तर सम्बन्धित निकायहरुबाट केही ठोस कार्य भएन।
पहिरो स्थलबाट आईजीजेएफका राब्गे राईले‌ के के भने हेर्नुहोस् भिडियो।।

12/07/2025

एड्वर्ड्स फाउण्डेशनद्वारा आयोजित "श्रद्धा यात्रा"को आज अजय एड्वर्ड्स साथै उनकी धर्मपत्नी श्रीमती प्रिया एड्वर्ड्सले विधिवत् पूजा अर्चना गरी शुभारम्भ गरे।
"श्रद्धा यात्रा" को पहिलो चरणमा, बन्द अवस्थामा रहेको तुङ्गसुङ्ग चिया बगानका वासिन्दाहरुलाई नेपाल इलाम स्थित माँ पाथीभरा मन्दिर दर्शनको निम्ति प्रस्थान गराईएको एडवर्ड्स फाउन्डेशनले जानकारी दिएका छन्

11/07/2025

🕉️ एडवर्ड्स फाउण्डेशनले भोलीदेखि बन्द चियाबगानका वासिन्दाहरूको निम्ति “श्रद्धा यात्रा”को आरम्भ।🌿

भोलि दिनांक 12/07/2025 देखि एडवर्ड्स फाउण्डेशनले बन्द चियाबगानका वासिन्दाहरूका निम्ति एक धार्मिक यात्रा- “श्रद्धा यात्रा” को पहिलो चरण आरम्भ गरिने भएको छ।
पहिलो चरणमा तुङ्गसुङ्ग चिया बगानका १७ जना वासिन्दाहरूलाई नेपालको इलामस्थित माता पाथीभरा मन्दिरको यात्रा गराउँने भएको छ।
फाउण्डेशनका बिमल झावरले आज एक भिडियो सार्वजानिक गर्दै प्रत्येक सहप्ता "श्रद्धा यात्रा" सञ्चालन हुने जानकारी दिँदै यस यात्राले शान्ति, आशीर्वाद र गोर्खा जातिको, हाम्रो भूमिको तथा चियाबगानका श्रमिकहरूले लामो समयदेखि भोग्दै आएका समस्याहरूको समाधान हेतु प्राथना राख्ने उद्देश्य सुरु गरेको बताए।

Address


Alerts

Be the first to know and let us send you an email when North East Gazette posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to North East Gazette:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share