
07/08/2025
गोक बज़ार का एक बरिस्ट ब्यक्ति भूतपूर्व भारीतय सेना एक बुजुर्क समाज सेवी श्री दिलीप कुमार राई लाई स्कूल पक्ष बाट सम्मान जनाइयो।
साथै BGPM गोक I जीपी समस्टी सधस्य श्रीमती नन्दिता राई साथै गोक बजार ब्यापारी समाज सेवी श्रीमान पुटु प्रसाद गुप्ता लाई वाहहरुको समाज सेवा अनि पाठसाला लाई सहयोग पुराइरहेको मा स्कूल पक्ष बाट TOKEN OF APPRECIATION प्रधान गर्दै सम्मान गरियो।