The Mirik Post

The Mirik Post जन सरोकारको सही प्रतिनिधित्व

13/07/2025

भानु जयन्ती समारोह

13/07/2025

भानुको सालिक स्थापनाबारे प्राज्ञ आरबी राई

13/07/2025

गणितमा बिद्यावारिधी प्राप्त गर्ने मिरिकक बिषम देवान सम्मानित भानु जयन्ती समारोह मिरिक

13/07/2025

भानु जयन्ती दस्तुर मात्रै नबनाऊ - अजित बियोगी

13/07/2025

भानु जयन्ती समारोह: सुचना एंव सांस्कृतिक बिभाग मिरिक

12/07/2025

सम्झना छ ?

साहित्यकार सानु लामा (पद्मश्रीद्वारा सम्मानित) को सिलगढ़ीको नर्सिङ होममा आज बिहान ६:३० बजी निधन भएको छ।१९३९ मा जन्मिएका ...
12/07/2025

साहित्यकार सानु लामा (पद्मश्रीद्वारा सम्मानित) को सिलगढ़ीको नर्सिङ होममा आज बिहान ६:३० बजी निधन भएको छ।१९३९ मा जन्मिएका गरुड सिहं लामाको साहित्यिक नाम सानु लामाले चर्चित हुनुहुन्थ्यो। भारतको पद्मश्री पदकद्वारा सम्मानित सम्मानित भएका बरिष्ठ साहित्यकार सानु लामा हिज राती जसटीएन एम अस्पतालमा सोचेगाङ गान्तोकमा साह्रो भएपछि सिलगढ़ी नियोटिया नर्सिङ होममा रेफर गरिएको थियो। परिवारको तर्फबाट दिइएको जानकारीअनुसार आज बिहान ठीक ६:३० बजी उपचारको क्रममा उनको निधन भयो। उनी अहिले ८८ वर्ष मा हिँड्दै थिए। गत केही दिनअघि रूघा मारकीले थलिएका थिए अनि‌ उपचारको निम्ति अस्पतालमा भर्ना गरिएको थियो। उनको पार्थिव शरीर आज गान्तोक ल्याइनेछ।

साभार: Hamro Khabar

रिम्बिक क्षेत्रको एक मात्र साहित्यिक संस्था मुस्कान समूहले  भानु जयन्ती मनाउने भएको छ। सोही दिन समूहले साहित्य अकादमी यु...
11/07/2025

रिम्बिक क्षेत्रको एक मात्र साहित्यिक संस्था
मुस्कान समूहले भानु जयन्ती मनाउने भएको छ। सोही दिन समूहले साहित्य अकादमी युवा पुरस्कार २०२५ , प्रापक सुवास ठकुरीलाई सम्मान जनाउने निश्चय गरिएको संस्थाले जनाएको छ। कवि सुवास ठकुरी मुस्कान समूहका एक कर्तव्यनिष्ठ कवि हुन्। उनले धेरै समय अघि देखि संस्थामा रहेर साहित्यिक गतिविधिहरुमा आफ्नो संलग्नता दिइरहेका छन्। हाल उनी संस्थाका उपाध्यक्षको पदमा विराजमान छन्। मुस्कान समूहका कवि सुवास ठकुरीलाई साहित्य अकादमी दिल्लीद्वारा उक्त पुरस्कारका निम्ति घोषित भएपछि समूहले उनलाई सम्मान गर्ने भएको जानकारी सभापति कमल भट्टराई अनि सचिव सुरेन सुब्बाले दिएका छन्।

स्मरण रहोस्, कवि सुवास ठकुरीको कविता संग्रह जूनको आँशु - लाई यस वर्षको साहित्य अकादमी युवा पुरस्कारले पुरस्कृत गरिएको हो।

*Office of Raju Bista**Press Release**10th of July, 2025*I have reached out to the Honorable Minister of Road Transport ...
10/07/2025

*Office of Raju Bista*
*Press Release*
*10th of July, 2025*

I have reached out to the Honorable Minister of Road Transport and Highways, Shri Nitin Gadkari ji, with a request to upgrade the Matigara-Garidhura-Mirik section of West Bengal State Highway 12 (SH 12) to National Highway status. This stretch plays a critical role in regional connectivity, economic growth, and strategic importance along the Indo-Nepal border.

As a gateway to the Darjeeling hills, this route connects India with Nepal, and provides access to Mirik, a popular tourist destination, where improved infrastructure would boost the local economy and tourism.

Upgrading this highway would reduce travel time, offer an alternative route to Darjeeling, and stimulate job creation in construction and maintenance. It would also improve access to markets, healthcare, and education, fostering inclusive growth for the local communities.

Moreover, this section of SH 12 runs parallel to the Indo-Nepal border, making it vital for cross-border trade, tourism, and regional security. Elevating it to National Highway status will enhance connectivity with Nepal and strengthen India’s ties with neighboring countries.

I am most hopeful that the Hon'bme Minister will kindly consider this request to unlock the region’s potential and support its economic and strategic growth.

*Raju Bista*
*Member of Parliament, Darjeeling and*
*National Spokesperson, BJP*

09/07/2025

मिरिकवासी नपुगेको सुन्दर स्थल नाखापानीको भ्यु पोइन्ट

08/07/2025

कृषि बिभागसित भेट गरेपछि भागोप्रमो युवा शक्ति उपाध्यक्ष अनुप गदालको भनाई

Address

Darjiling

Telephone

+917076573711

Website

Alerts

Be the first to know and let us send you an email when The Mirik Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Mirik Post:

Share