Yug Yatra News

Yug Yatra News खबर हर कोने से हर युग तक...

02/03/2026

📌 गोर्खाली चलचित्र "झमेला" हेरेर के भन्छन गायक कपिल स्वर्गीयारि ।
📌आफ्नो स्वर आज गोर्खाली गाँउ गाँउमा पुग्दा साँच्चै खुशी छन कपिल स्वर्गीयारि।

Follow us Yug Yatra News

26/02/2026

📌असममा निर्माण भएको गोर्खाली चलचित्र "साढ़े " अब तपाईको You tube channel Gorkhe salam मा।
📌चलचित्र हेर्नकोलागी Click गर्नुहोस - https://youtu.be/OaXUhMq0IcQ?si=Sy1D8KqdnnlYO-09
Follow us Yug Yatra News

24/02/2026

📌हाम्रो गोर्खे सन्तानले बनाको हो, 10/10 दिन्छु।
"झमेला"प्रिमियर शौँ हेरेर के भन्छन त दर्शकहरू।

Follow us Yug Yatra News

24/02/2026

हाम्रो गोर्खे सन्तानले बनाको हो, 10/10 दिन्छु।
"झमेला"प्रिमियर शौँ हेरेर के भन्छन त दर्शकहरू।

21/02/2026

📌 गोर्खाली चलचित्र " झमेला " को भोलाटार मा पहिलो प्रदर्शित समापन।
📌 दर्शकको माया र मन जित्न सफल भयो चलचित्र "झमेला " ले।


19/02/2026

झमेला "
गुवाहाटी आईदेउ सिनेमा हॉल गुवाहाटीमा।

19/02/2026

" झमेला "
गुवाहाटी आईदेउ सिनेमा हॉल गुवाहाटीमा।

18/02/2026

' अब गुवाहाटीमा "झमेला" हुदैछ।'
📌गुवाहाटी 6th Mile स्थित आईदेउ सिनेमा हॉलमा पहीलो प्रिमियम शोँ भोली 19 फेब्रुअरीको दिन 02 बजे हुन गोई रहेको छ।
📌झमेला चलचित्रबारे के भन्छन त निर्देशक राजीव तामाङ।
Follow us Yug Yatra News

असमको गोर्खाली सिनेमा जगतमा खुशीको खबर ।गोर्खाली चलचित्र "साढ़ै"का निर्माता/निर्देशक राजीव तामाङको  निर्देशनमा र द् ड्या...
18/02/2026

असमको गोर्खाली सिनेमा जगतमा खुशीको खबर ।
गोर्खाली चलचित्र "साढ़ै"का निर्माता/निर्देशक राजीव तामाङको निर्देशनमा र द् ड्यांग्रो प्रोडक्शन द्वारा निर्माण माया-प्रेम र हास्य रसले भरिएको चलचित्र "झमेला " दर्शकमाझ आई सकेको छ।
यही फेब्रुअरी 19 गुवाहाटी स्थित, आईदेउ सिनेमा हॉलमा पहीलो प्रिमियम शोँ हुन गई रहेको छ।

📌अफगानिस्तान र दक्षिण अफ्रिका बीच रोमांचक 2 टा  सुपर ओभर।📌दोस्रो सुपर ओभरमा  दक्षिण अफ्रीका विजयी, अब अफगानिस्तानको सुपर...
11/02/2026

📌अफगानिस्तान र दक्षिण अफ्रिका बीच रोमांचक 2 टा सुपर ओभर।
📌दोस्रो सुपर ओभरमा दक्षिण अफ्रीका विजयी, अब अफगानिस्तानको सुपर-८ यात्रा कठिन ।

Address

Darrang
784526

Alerts

Be the first to know and let us send you an email when Yug Yatra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yug Yatra News:

Share