Khem raj wali -Awixinna

Khem raj wali -Awixinna Hello ! world .

गरीबकाे घर, यसकै छ भर ! गरीबको घर, यसमै छ भर । प्रष्ट बोल्छु । नरिसाउनू है !
(1)

02/11/2025

सर्को तानेको बेला नलेख्नू, नबोल्नू : कबाडी विज्ञानमन्त्री महावीर पुन !

फु-फु-फु..................!
02/11/2025

फु-फु-फु..................!

हिजोदेखि दाउन्ने सडकको अवस्था । हिले सडकका कारण लामो जाम छ ।
02/11/2025

हिजोदेखि दाउन्ने सडकको अवस्था । हिले सडकका कारण लामो जाम छ ।

02/11/2025

स्टाटस राति १२ बजे लेखिएको रैछ । भनेपछि अम्रिकातिरबाट ह्याक भयो ! 🤣

कमजोर बन्यो ‘मोन्था चक्रवात’को प्रभाव, आजदेखि मौसम खुल्दै जाने
02/11/2025

कमजोर बन्यो ‘मोन्था चक्रवात’को प्रभाव, आजदेखि मौसम खुल्दै जाने

02/11/2025

गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते ।
समाचार कमेन्टमा -

बाढीका मात्रै ३१६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् ।
02/11/2025

बाढीका मात्रै ३१६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् ।

01/11/2025

शुभरात्रि

01/11/2025

रास्वपामा पनि जान्ने बुझ्ने छन् है । तर, उनीहरूको कुरा कसले सुन्ने ? अरू दल बिग्रेकाे जस्तै रास्वपा पनप बिग्रियाे !

01/11/2025

तिलिचो बेसक्याम्पमा फसेका पर्यटकलाई सशस्त्रले यसरी उद्धार गर्‍यो -

भिडियो : APF

भर्तृहरिको तपोभूमि सिद्वबाबा मन्दिर ! 🕉️🙏
31/10/2025

भर्तृहरिको तपोभूमि
सिद्वबाबा मन्दिर ! 🕉️🙏

Address

Nepal
Dehra Dun
44600

Alerts

Be the first to know and let us send you an email when Khem raj wali -Awixinna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khem raj wali -Awixinna:

Share