Khem raj wali -Awixinna

Khem raj wali -Awixinna Hello ! world .

गरीबकाे घर, यसकै छ भर ! गरीबको घर, यसमै छ भर । प्रष्ट बोल्छु । नरिसाउनू है !

09/09/2025

हामी यो देशमा जन्मिनु दोष थियो कि यो देश हुनु नै दोष हो ?

09/09/2025

राति १० बजेदेखि सेना परिचालन !

09/09/2025

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलकाे निवास पनि जल्याे ।

भिडियो : सुदीप पुरी

09/09/2025

अब संयमित हुनेबेला भयो । नागरिक सरकारको तयारीमा लाग्नुपर्छ !

09/09/2025
09/09/2025

बुद्ध जन्मिएका देशका मान्छे हौं हामी । त्यसैले पटकपटक रगतको खोला बगाउनु परेको छ !🤔

09/09/2025

बाँकी केही छैन । संसद भवन यसरी जल्याे, यसपछि सिंहदरबार पनि जलिरहेकाे छ ।

आगलागीपछि संसद भवन । यसपछि सिंहदरबारमा लागजनी भएको छ । सिंहदरबारमा प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि आगो लगाइएको हो !
09/09/2025

आगलागीपछि संसद भवन । यसपछि सिंहदरबारमा लागजनी भएको छ । सिंहदरबारमा प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि आगो लगाइएको हो !

09/09/2025

Breaking : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

Genz Revolution मा मृत्यु हुने सबैलाई हार्दिक श्रद्धाञ्जली !
08/09/2025

Genz Revolution मा मृत्यु हुने सबैलाई हार्दिक श्रद्धाञ्जली !

Address

Nepal
Dehra Dun
44600

Alerts

Be the first to know and let us send you an email when Khem raj wali -Awixinna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khem raj wali -Awixinna:

Share