Raza babu

Raza babu समय आउदै छ एक सुनौलो यात्रा को
(1)

19/07/2026
11/02/2026
Balen शाह new post जस्ता को तेस्तै खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई...
04/02/2026

Balen शाह new post जस्ता को तेस्तै
खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा “सभ्यताको द्वार” मानिन्छ।
मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो।
यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ।

28/01/2026

भारत महाराष्ट्रमा हवाईजाहाज क्रस मुख्यमन्त्री अजय पवारसहित ६ जनाको मृ*त्यु
हार्दिक श्रन्द्वाञ्जली 😢😢

जिन्दगी मा जति नै ठूलो पाहाड खसेनि मुस्कुराउन न छोड्ने रबि दाइ❤️ सिघ्र स्वास्थ लाभ को कामना❤️
27/01/2026

जिन्दगी मा जति नै ठूलो पाहाड खसेनि मुस्कुराउन न छोड्ने रबि दाइ❤️ सिघ्र स्वास्थ लाभ को कामना❤️

27/01/2026

चुनाव भारतिय गाडी प्रयोग गर्ने दल नेता देश द्रोही राष्ट्रघाती हुन्

27/01/2026

पक्राउ पर्नु अघि के भन्दैछन् युवराज सफल सुनौ है

Balen शाह धनगढी पुग्दाको दृश्य सबै भिड देखेर चकित
27/01/2026

Balen शाह धनगढी पुग्दाको दृश्य सबै भिड देखेर चकित

27/01/2026

इतिहास साची छ नबोल्ने ले धेरै पोल्छ।
बालेन पनि यहि बाटो छन।

25/01/2026

उहाँ र अरु नेता मा जमिन आस्मान को फरक छ घर दैलो गर्दै Harka Sampang A Revolution

Address

Delhi
10900

Telephone

+918999485365

Website

Alerts

Be the first to know and let us send you an email when Raza babu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raza babu:

Shortcuts

Share