29/05/2025
राप्रपा सचिवालयको हार्दिक अनुरोध !!
आन्दोलनको अवधिमा कुनै अवरोध, घाइते, धरपकड वा जरूरी खबर भएमा तुरून्तै पार्टीको सामाजिक संजाल वा सचिवालयको फोन नं. 014530635/9851347405 मा उपलव्ध गराई दिनु हुन अनुरोध छ ।
राप्रपा केन्द्रीय सचिवालय