05/07/2023
हिजो त तिम्रो लागी माे जान नि दिन्छु भन्थी
मैंले आजा हल्का मुस्कुराएर😁😁 सोधेको किना नि भनेर कस्ती केटी होली 350 काे नमस्ते काे रिचार्ज गर्दिनु ना रे मैंले भने किन रिचार्ज नगर्दिने भए मो बोल्दिन रे खाई आजा भोलि का केटि हरू पानी k हो बोल्न पनि 350 नोई चाइने के गर्ने होला...?🤔🤔🤔🤔🤔🤔🤔 बडो दोदर मा छु