Views Of Nepal

Views Of Nepal कहिँकतै बेथिति भएका छन् भने गोप्य रुपमा सूचना दिन हुन अनुरोध छ: - 9852849492 or 9866399494
(3)

28/10/2025

हर्क साम्पाङको श्रम संस्कृति पार्टी सरसफाई अभियानमा

28/10/2025

... भन्दा हर्क साम्पाङ धेरैमाथि छ: बिशाल भट्टराई

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा अलैंची किनबेच गर्दै किसान र व्यवसायी । सावाकटहरेमा प्रतिमन ९२ हजारको दरले अलैंच...
28/10/2025

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा अलैंची किनबेच गर्दै किसान र व्यवसायी । सावाकटहरेमा प्रतिमन ९२ हजारको दरले अलैंची किनबेच गरिएको छ । तस्बीर सौजन्यः वडाध्यक्ष जेफर राई

खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कमा निर्माण गरिएको १५ बेडको आधारभुत अस्पतालको भवन । तस्बीरः प्रेम श्रेष्ठ
28/10/2025

खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कमा निर्माण गरिएको १५ बेडको आधारभुत अस्पतालको भवन । तस्बीरः प्रेम श्रेष्ठ

27/10/2025

सुत्केरीको मृ*त्यु प्रकरणः न्याय माग्नेमाथि ला*ठीचार्ज, दर्जनौं घाइ*ते

27/10/2025

हप्ता दिन लगाएर Lower मुन्दुम ट्रेलको exploration सम्पन्न

ब्लुबुक हराएको सूचना ! खोटाङको राजापानीदेखि दिक्तेल जानेक्रममा तुलस श्रेष्ठको नाममा रहेको बजाज कम्पनीको १५० सिसि बाईकको ...
27/10/2025

ब्लुबुक हराएको सूचना !
खोटाङको राजापानीदेखि दिक्तेल जानेक्रममा तुलस श्रेष्ठको नाममा रहेको बजाज कम्पनीको १५० सिसि बाईकको ब्लुबुक कात्तिक ९ गते हराएको हुँदा भेट्नुहुने महानुभावलाई फिर्ता गरेर सहयोग गरिदिनु हार्दिक अनुरोध गर्दछु ।
- तुलस श्रेष्ठ, मोबाईल नम्बरः ९८५२८४९७२१

26/10/2025

चिकित्सकको लाप*रवाहीले सुत्केरी मिनाश्रीको मृ*त्यु

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सुदीप राईले बाँसको जराबाट निर्माण गरेको रेडपाण्डाको मुर्ती । तस्बी...
26/10/2025

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सुदीप राईले बाँसको जराबाट निर्माण गरेको रेडपाण्डाको मुर्ती । तस्बीरः मिलन गेलाल

26/10/2025

दिक्तेल र ऐसेलुखर्कमा संयुक्त सुरक्षा फौजको गस्ती

26/10/2025

उत्कृष्ट छात्र/छात्रालाई पुरस्कार, सरकारी जागीरेलाई बधाई

एकै घरका तीन दाजुभाइ सरकारी जागीरे ! खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार दाल्फुका जेठाे खबिराज राई (खरिदार), म...
25/10/2025

एकै घरका तीन दाजुभाइ सरकारी जागीरे !
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार दाल्फुका जेठाे खबिराज राई (खरिदार), माइलो मनिराज राई (नेपाल प्रहरी) र साइलो दिलिप राई (वन रक्षक) । तस्वीर: भ्युज अफ नेपाल

Address

Diktel
Delhi
56211

Alerts

Be the first to know and let us send you an email when Views Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category