09/09/2025
Generation (पुस्ता) विभाजन -तपाईं कुन पुस्तामा पर्नुहुन्छ |
मानिसको पुस्ता (Generation) जन्म वर्ष अनुसार छुट्ट्याइएको हुन्छ |
साधारण भाषामा यसरी बुझौँ पुस्ताहरूको सरल वर्गीकरण नै Gen-Z हो |
जस्तै-
1. Lost Generation (1883–1900) → युद्ध र कठिनाइमा हुर्किएका |
2. Greatest Generation (1901–1927) → दोस्रो विश्वयुद्धमा लड्ने वीर पुस्ता |
3. Silent Generation (1928–1945) → शान्त तर कडा परिश्रमी पुस्ता |
4. Baby Boomers (1946–1964) → युद्धपछि धेरै जन्म, करिअर र परिवारमुखी पुस्ता |
5. Generation X (1965–1980) → टिभी, कम्प्युटर, मोबाइल सुरु देख्ने पुस्ता |
6. Millennials / Gen Y (1981–1996) → इन्टरनेट, फेसबुक, स्मार्टफोनमा हुर्किएका |
7. Generation Z (1997–2012/15) → टिकटक, इन्स्टाग्राम, युट्युब पुस्ता – Practical र Fast thinker.
8. Generation Alpha (2013–2025) → AI, रोबोट, VR–AR मा हुर्किने स्मार्ट पुस्ता |
जस्तै यसरी बुझौँ:
हजुरबुबा–बाजे → युद्ध देख्ने पुस्ता |
हजुरआमा–बुवा → काम, परिवार र देशमुखी पुस्ता |
हामी (८०–९० दशकमा जन्मिएका) → इन्टरनेट–मोबाइल पुस्ता |
अहिलेका टीनएज/युवा → TikTok–Insta पुस्ता |
हाम्रा बच्चा → AI र रोबोट पुस्ता |
त्यसैले Gen-Z भन्नाले अहिलेका १०-२५ वर्षका युवा पुस्ता जनाइन्छ |
डिजिटलमै जन्मेका, छिटो सोच्ने, हरेक विषयमा प्रश्न गर्ने, र सामाजिक मुद्दामा सचेत हुने पुस्ता |