Sajha sandesh / साझा सन्देश

Sajha sandesh / साझा सन्देश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajha sandesh / साझा सन्देश, Video Creator, Delhi.

लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोसलाई ६ विकेटले पराजित गरेको छ। मध्यम लक्ष्यको सफल पीछा गर्ने क्रममा...
20/11/2025

लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोसलाई ६ विकेटले पराजित गरेको छ। मध्यम लक्ष्यको सफल पीछा गर्ने क्रममा लायन्सका ब्याट्सम्यानले जिम्मेवारीपूर्ण खेल प्रदर्शन गरे। राइनोसको कमजोर स्कोरलाई सहजै पार गर्दै लायन्सले महत्वपूर्ण जित हात पारेको हो। 🏏🔥

17/11/2025

काठमाडौं गृर्खाजले- जनकपुर बोल्सलाई पाँच विकेटले हराएको छ।

Breaking news: कर्णाली याक्सले अफगानिस्तानका लेप्ट-ह्यान्डब्याट्सम्यान नजीबुल्लाह जादरान लाई नेपाल प्रिमियम लिग (NPL)को ...
13/11/2025

Breaking news:
कर्णाली याक्सले अफगानिस्तानका लेप्ट-ह्यान्ड
ब्याट्सम्यान नजीबुल्लाह जादरान लाई नेपाल प्रिमियम लिग (NPL)को दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ।🏏🔥

#साझासन्देश

क्यानका स्रोतका अनुसार नेपाल प्रिमियर लिग (NPL)दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समा हुने निश्चित भएको छ।...
12/11/2025

क्यानका स्रोतका अनुसार नेपाल प्रिमियर लिग (NPL)दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समा हुने निश्चित भएको छ।

नेपालभित्र प्रसारण गर्ने टेलिभिजन च्यानलबारे पनि छलफल अन्तिम चरणमा पुगेको र चाँडै औपचारिक घोषणा हुने बताइएको छ।
#साझासन्देश

12/11/2025

नेपाल प्रिमियर लिक २⚡
तपाईँको मन जित्ने सबैभन्दा आकर्षक जर्सी कुन हो? 😍
🔥
तपाईँको रोजाई कमेन्टमा लेख्नुहोस्।👇🏏

31/10/2025

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब नयाँ राजनीतिक पार्टी गठन गर्ने घोषणा गरेएका छन।

पार्टीभित्रका आन्तरिक मतभेद र असन्तुष्टिका कारण नयाँ राजनीतिक यात्रा सुरु गर्ने निर्णय गरेका उनले बताए। खनालले नयाँ पार्टीले जनताको चाहना र परिवर्तनको भावना अनुसार काम गर्ने दाबी गरेका छन।

#साझासन्देश

30/10/2025

नेपालका कप्तान रोहित पौडेलले युएई विरुद्ध शानदार प्रदर्शन गर्दै आफ्नो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक पूरा गरेका छन्।

यो शतकसहित उनले नेपाली क्रिकेट इतिहासमा नवौँ ओडिआइ शतक बनाउने खेलाडी बनेका छन्। युएई विरुद्ध नेपाली ब्याट्सम्यानले दोस्रोपटक शतक प्रहार गरेको यो अवसर ऐतिहासिक मानिएको छ।।

30/10/2025

अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा फसेका पर्यटकहरूको उद्धार कार्यशैली जारी छ।

सशस्त्र प्रहरीले आज बिहानसम्म १६२ जनालाई सकुशल उद्धार गरेको जनाएको छ ती सबैलाई सुरक्षित स्थानमा पुगाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

29/10/2025

मङ्सिर ७ गतेबाट दुर्गा प्रसाई आन्दोलन गर्ने बताएका छन्।

29/10/2025

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सबैभन्दा अहङ्कारी प्रधानमन्त्री केपी ओली रहेको बताएका छन्।
#साझासन्देश

29/10/2025

सहकारी ठगी गरेको आरोपमा एमाले नेता देवी प्रकाश भट्टचन पक्राउ परेका छन्।

#साझासन्देश

28/10/2025

एमाले परित्याग गरेका अब्दुस मियाले बताएका छन् कि राजा महेन्द्र,वीरेन्द्र र केपी शर्मा ओलीमाथि भएको आक्रमणको कारण उनीहरूको राष्ट्रवादी राष्ट्रवादी धारणा नै हो।

उनका अनुसार देशप्रेमी नेतृत्व सधैँ आन्तरिक र बाह्य शक्तिको निशानामा पर्ने गरेको छ।

Address

Delhi

Telephone

+9779865449038

Website

Alerts

Be the first to know and let us send you an email when Sajha sandesh / साझा सन्देश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha sandesh / साझा सन्देश:

Share

Category