Phulpaati Sanchar Network

Phulpaati Sanchar Network Phulpaati Sanchar Is a Broadcasting Podcast Media Station. http://www.youtube.com/

कि दुर्गे रेल मा ,कि दुर्गे जेल मा नहोस् है ।
31/10/2025

कि दुर्गे रेल मा ,कि दुर्गे जेल मा नहोस् है ।

ललितपुर को गोदावरी नगरपालिका ले  नयाँ आधुनिक दमकल भित्र्याएको छ ।नयाँ दमकल भित्र्याएपछि नगर प्रमुख गजेन्द्र महर्जन ले  आ...
30/10/2025

ललितपुर को गोदावरी नगरपालिका ले नयाँ आधुनिक दमकल भित्र्याएको छ ।
नयाँ दमकल भित्र्याएपछि नगर प्रमुख गजेन्द्र महर्जन ले आगलागी नियन्त्रणमा अझ प्रभावकारी सेवा प्रदान गर्न सकिने विश्वास लिनु भएको छ
#ललितपुर #दमकल

29/10/2025

केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने सञ्चार मन्त्री बाट जानकारी ।

प्रतिनिधि सभा बिघटन र सरकार गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार गरेको छ ।
29/10/2025

प्रतिनिधि सभा बिघटन र सरकार गठनविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार गरेको छ ।

बागमती नदीमा बेपत्ता किशोरको शव फेला:रौतहटको वृन्दावन नगरपालिकामा १३ वर्षीय बालकको शव घटनाको झण्डै ३० घण्टापछि फेला पर्य...
23/09/2025

बागमती नदीमा बेपत्ता किशोरको शव फेला:

रौतहटको वृन्दावन नगरपालिकामा १३ वर्षीय बालकको शव घटनाको झण्डै ३० घण्टापछि फेला पर्यो। सोमबार बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव मंगलबार फेला परेको हो। मृतक बालक प्रहरी गजेन्द्र यादवका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।मंगलबार दिउँसो करिब १:३०...
23/09/2025

जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो करिब १:३० बजे विराटनगर महानगरपालिका वडा नं. १७ स्थित अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को. ३८ प. ५८५१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकेको थियो।

चितवनको मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै मङ्गलबार साँझ फेरि ठुलो पहिरो झरेको छ । पहिरो झरेसँगै सडक आवागमन दुईतर...
23/09/2025

चितवनको मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै मङ्गलबार साँझ फेरि ठुलो पहिरो झरेको छ ।

पहिरो झरेसँगै सडक आवागमन दुईतर्फी बन्द भएको छ । निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ । यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो ।

टर्कीको उत्तरी कालो सागर क्षेत्रमा भीषण वर्षापछि आएको बाढीमा फसेका १७ जनालाई सैन्य हेलिकप्टरमार्फत उद्धार गरिएको छ। राइज...
23/09/2025

टर्कीको उत्तरी कालो सागर क्षेत्रमा भीषण वर्षापछि आएको बाढीमा फसेका १७ जनालाई सैन्य हेलिकप्टरमार्फत उद्धार गरिएको छ। राइज, गिरेसुन, आर्टभिन र ट्राब्जोन प्रान्तहरूमा डुबान र पहिरोले सडक र पुलहरू भत्काउँदा जनजीवन प्रभावित भएको छ। राइजमा हेलिकप्टरमार्फत मात्रै पहुँच सम्भव भएको बताइएको छ। आपतकालीन राहतका लागि सरकारले १ करोड ४० लाख लिरा छुट्याएको छ भने १,४२८ कर्मचारी र ५६७ उपकरण उद्धार कार्यमा खटिएका छन्।

जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत भदौ २३–२४ मा भए...
23/09/2025

जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत भदौ २३–२४ मा भएको क्षतिमा करिब १३ करोड ८७ लाख बराबरको सम्पत्ति नष्ट भएको थियो। असोज ५ गतेदेखि मुद्दा सम्बन्धी काम पनि सुरु भइसकेको जनकपुरधाम भन्सारका सूचना अधिकारी राजकुमार अवाले जानकारी दिनुभयो। भडरिया, इनरुवा र जटही छोटी भन्सारहरू पनि सञ्चालनमा आइसकेका छन्।

जेन जी आन्दोलनपछि निजी क्षेत्रमाथि गम्भीर असर परेको छ:करीब ८० अर्ब रुपैयाँ बराबरको संरचनात्मक क्षति भएको व्यवसायीहरूको भ...
23/09/2025

जेन जी आन्दोलनपछि निजी क्षेत्रमाथि गम्भीर असर परेको छ:

करीब ८० अर्ब रुपैयाँ बराबरको संरचनात्मक क्षति भएको व्यवसायीहरूको भनाइ छ।सुरक्षाको प्रत्याभुति बिना लगानीको वातावरण नबन्ने चेतावनी निजी क्षेत्रबाट आएको छ।
उद्योग, पर्यटन, बीमा र अटोमोबाइल क्षेत्रले लगानी रोकिएको र मनोबल गिरेको बताएका छन्।सरकारले शान्ति सुरक्षा दिन नसके विदेशी लगानी पलायन हुने जोखिम थपिएको छ।

न्युरोडको एउटा कम्प्युटर पसलले समस्या भएको ल्यापटप बेचेको भन्दै एकजना युवाले ७.२ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्द...
30/07/2025

न्युरोडको एउटा कम्प्युटर पसलले समस्या भएको ल्यापटप बेचेको भन्दै एकजना युवाले ७.२ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका छन् ।

गोसाइकुण्डमा डुबेर मृत्यु भएका दुई दाजुभाइको शव धुन्चे ल्याइँदै
30/07/2025

गोसाइकुण्डमा डुबेर मृत्यु भएका दुई दाजुभाइको शव धुन्चे ल्याइँदै

काठमाडौं - रसुवाको गोसाइकुण्डमा नुहाउने क्रममा आइतबार डुबेर ज्यान गुमाएका दुई जना दाजुभाइको शव सुरक्षाकर्मीहरू...

Address

Delhi

Telephone

+9779845030968

Website

Alerts

Be the first to know and let us send you an email when Phulpaati Sanchar Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Phulpaati Sanchar Network:

Share