Gorkhali express

Gorkhali express ❤️आजको संघर्ष भोलिको सफलता हो।❤️

Like and follow
(1)

सन् २०२६ को पहिलो महिनामा नेपालले ९२,५७३ जना विदेशी पर्यटकहरूलाई स्वागत गरेको छ।
03/02/2026

सन् २०२६ को पहिलो महिनामा नेपालले ९२,५७३ जना विदेशी पर्यटकहरूलाई स्वागत गरेको छ।

02/02/2026

भरतपुरमा तोकिएको निषेधित क्षेत्र बाहिर कार्यक्रम गरेपछि दुर्गा प्रसाईंको समूहलाई प्रहरीले रोक्यो।

हिजो संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो राष्ट्रिय दिवस 'इद अल इतिहाद' को अवसरमा २६७ जना नेपाली कैदीहरूलाई माफी दिएको छ...
02/02/2026

हिजो संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो राष्ट्रिय दिवस 'इद अल इतिहाद' को अवसरमा २६७ जना नेपाली कैदीहरूलाई माफी दिएको छ।

02/02/2026

President Trump noted that Iran is engaging in substantive negotiations with the United States.

02/02/2026

गज्जवको चुनाव प्रचार! सत्तामा पुग्न भ्रष्टाचार र अरूको बिरोध नै बन्यो एकमात्र आधार।

निर्वाचन सफल पार्न प्रहरीको भूमिका प्रभावकारी बनाउन गृहमन्त्रीको आग्रह।
02/02/2026

निर्वाचन सफल पार्न प्रहरीको भूमिका प्रभावकारी बनाउन गृहमन्त्रीको आग्रह।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको यो विमानमा बेलायतका एकदमै ठूला व्यवसायी को हुन्? उनले नेपालमा कुन पार्टीलाई आर्थि...
02/02/2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको यो विमानमा बेलायतका एकदमै ठूला व्यवसायी को हुन्? उनले नेपालमा कुन पार्टीलाई आर्थिक सहयोग (funding) गर्दैछन् त?

नेपालमा उच्च ब्याजदर, आर्थिक मन्दी, ऊर्जा संकट, र दक्ष जनशक्तिको विदेश पलायनका कारण धेरै कम्पनीहरू बन्द भइरहेका छन्। साथ...
02/02/2026

नेपालमा उच्च ब्याजदर, आर्थिक मन्दी, ऊर्जा संकट, र दक्ष जनशक्तिको विदेश पलायनका कारण धेरै कम्पनीहरू बन्द भइरहेका छन्। साथै, सरकारी नीतिको अस्थिरता र घट्दो मागले व्यवसायीहरूमा थप समस्या निम्त्याएको छ।

सुनको मूल्यले लगानीकर्ताहरूलाई झस्काएको हुन सक्छ, तर विश्लेषकहरू भन्छन् कि उनीहरू आत्तिएका छैनन्।
02/02/2026

सुनको मूल्यले लगानीकर्ताहरूलाई झस्काएको हुन सक्छ, तर विश्लेषकहरू भन्छन् कि उनीहरू आत्तिएका छैनन्।

Sunset
29/01/2026

Sunset

25/01/2026

Pokhara Nagarpalika la hernus tw yesto 😱😭

बा! यसपाली भोट नबिगार्नु,देश पनि बन्छ , छोरा पनि फर्कन्छ!
24/01/2026

बा!
यसपाली भोट नबिगार्नु,
देश पनि बन्छ , छोरा पनि फर्कन्छ!

Address

Delhi
110001

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhali express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share