Gen-Z Revolution Nepal

Gen-Z Revolution Nepal "Building a world where authenticity drives influence, equity replaces old systems & creativity fuels change. Every voice has power & purpose.

We question, challenge & create with intention—demanding better now."

03/12/2025

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन्।

03/12/2025
लामो समयदेखिको हाम्रो प्रयास सफल हुँदै कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनको बाटो खुलेको छ।जापान सरकारबाट करिब ३१ अर्ब...
03/12/2025

लामो समयदेखिको हाम्रो प्रयास सफल हुँदै कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनको बाटो खुलेको छ।
जापान सरकारबाट करिब ३१ अर्ब ७६ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण प्राप्त हुँदै फ्लाइओभर र अन्डरपास निर्माणको कार्य अघि बढ्न लागेको छ।

उपत्यकाको यातायात व्यवस्थामा नयाँ युग सुरु गर्ने यस महत्वपूर्ण कदमका लागि
अर्थमन्त्री रामेश्वर प्रसाद खनालज्यूलाई हार्दिक धन्यवाद!

हाम्रो भ्रष्टाचार विरुद्धको महाअभियानले सार्थकता पाउदै छ,निस्पक्ष छानबिन होस ✍️🙏
03/12/2025

हाम्रो भ्रष्टाचार विरुद्धको महाअभियानले सार्थकता पाउदै छ,
निस्पक्ष छानबिन होस ✍️🙏

01/12/2025
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधनले अत्यन्तै दुखी र मर्माहत छौ !!!भावपुर्ण श्रद्धाञ...
01/12/2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधनले अत्यन्तै दुखी र मर्माहत छौ !!!
भावपुर्ण श्रद्धाञ्जली 🙏🙏

30/11/2025

ओली, देउवा, प्रचण्ड पहिलो प्राथमिकता छानबिन, अख्तियार, अदालत, राष्ट्र बैंकका प्रमुखले पद तत्काल छोड् ...

भ्रस्टाचारको ढोङ ओडेकाहरुले सुशासनको प्रत्याभूति दिलाउन सक्दैनन ।
30/11/2025

भ्रस्टाचारको ढोङ ओडेकाहरुले सुशासनको प्रत्याभूति दिलाउन सक्दैनन ।

29/11/2025
29/11/2025

---- Read More ----

29/11/2025

प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेन–जीबीचको ११ बुँदे सम्झौतामस्यौदा सोमबारभित्र निष्कर्षमा पुर्‍याउन निर्देशन दिएकी छन्। सिंहदरबारमा जेन–जीका अगुवासँग छलफल गर्दै उनले अब ढिलाइ गर्न नसकिने र हस्ताक्षरबाट उत्पन्न हुने जिम्मेवारी आफूले नै लिने स्पष्ट गरिन्। भदौ २३–२४ को विद्रोहलाई जनआन्दोलनका रूपमा मान्यता दिनेसहितका जेन–जीका प्रमुख मागमा शुक्रबार सहमति जुट्न नसके पनि वार्तालाई अगाडि बढाउने तयारी सरकारको छ।

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when Gen-Z Revolution Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share