Gen-Z Revolution Nepal

Gen-Z Revolution Nepal "Building a world where authenticity drives influence, equity replaces old systems & creativity fuels change. Every voice has power & purpose.

We question, challenge & create with intention—demanding better now."

04/09/2026
04/09/2026

कृपया, उद्धार कार्यमा कुनै हतार, लापरबाही वा राजनीतिक प्रदर्शन नगरियोस्। एउटा सानो त्रुटिले पनि जोगाउन सकिने जीवन खोस्न सक्छ।
हरेक निर्णय सोचेर गरियोस्, हरेक पाइला सावधानीपूर्वक चालियोस्। अहिले प्राथमिकता केवल एउटै हो—एक-एक जनाको जीवन सुरक्षित रूपमा बाहिर निकाल्नु।

04/09/2026

briefing by Sanjay Shah who rescued from Trishuli 3A!

29/08/2026

The reality of Nepali poltics

उद्धारकार्यमा मिनी एक्स्क्याभेटरको अत्यावश्यक मागसुरुङभित्र फसेका नागरिकको तत्काल उद्धारका लागि मिनी एक्स्क्याभेटर (Mini...
27/08/2026

उद्धारकार्यमा मिनी एक्स्क्याभेटरको अत्यावश्यक माग

सुरुङभित्र फसेका नागरिकको तत्काल उद्धारका लागि मिनी एक्स्क्याभेटर (Mini Excavator) अत्यन्तै आवश्यक परेको छ। उद्धारकार्यलाई तीव्रता दिन सानो आकारको उत्खनन यन्त्रको जोहो गर्नुपर्ने भएकाले सर्वसाधारण तथा सम्बद्ध निकायहरूसँग आग्रह गरिएको छ।

यदि कसैसँग उपलब्ध मिनी एक्स्क्याभेटर वा सो सम्बन्धी जानकारी भएमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिन्छ। उद्धार अभियानलाई सहज बनाउन यो सूचना अधिकतम शेयर गरिदिनुहुन सबैमा हार्दिक अनुरोध छ।

📞 सम्पर्क नम्बर: ९८४१२४१३५९ (9841241359)

सहयोगको भावनाले उद्धार प्रयासलाई सफल बनाउनुहोस्।

मानवीयताको हात समाऔँबाढीले घर बगाएको छ, खेत बगाएको छ, सपना बगाएको छ… कतिपय परिवारको जीवन नै तहसनहस भएको छ। यस्तो विपत्ति...
27/08/2026

मानवीयताको हात समाऔँ
बाढीले घर बगाएको छ, खेत बगाएको छ, सपना बगाएको छ… कतिपय परिवारको जीवन नै तहसनहस भएको छ। यस्तो विपत्तिको पीडा शब्दले बयान गर्न सकिँदैन। 😢तर यही अँध्यारो समयमा मानवता अझ बलियो भएर उभिनुपर्छ।
बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता, उद्धार तथा राहतका लागि हाम्रो टिम निरन्तर मैदानमै खटिएको छ। आफ्नो दुःखभन्दा अरूको पीडालाई ठूलो ठानेर हामी हातमा राहत बोकेर प्रभावित बस्तीहरूमा पुगिरहेका छौँ।यो समय दोषारोपण गर्ने होइन,यो समय एकअर्काको हात समाउने हो।
यो समय विभाजन होइन, एकता र मानवताको परिचय दिने हो।
🇳🇵 राष्ट्रिय संकटको यो घडीमा हामी सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गरौँ। कसैले श्रम दिऔँ, कसैले राहत दिऔँ, कसैले आर्थिक सहयोग गरौँ, कसैले आवाज उठाऔँ—तर पीडितलाई एक्लो नछोडौँ।आज कसैको घर डुबेको छ, भोलि त्यो पीडा हाम्रो ढोकासम्म पनि आइपुग्न सक्छ।
आउनुहोस्,
घाउ गन्ने होइन, मल्हम लगाउने पुस्ता बनौँ।पीडितको आँसु पुछौँ, भोकालाई खाना दिऔँ, निराशलाई आशा दिऔँ।
विपत्तिमा राज्यको जिम्मेवारी हुन्छ, तर मानवता हाम्रो साझा जिम्मेवारी हो। ❤️🇳🇵
#मानवता_पहिलो #बाढीपीडित #राहत_अभियान #हातेमालो_गरौँ #नेपाल
✍️Gen-Z Revolution NepalnBalenPMO NepalSudan Gurung ✅

अहिले सम्म उद्दार भएकाहरु को लिस्ट यस्मा छ,सम्पर्क गरौ ✍️
27/08/2026

अहिले सम्म उद्दार भएकाहरु को लिस्ट यस्मा छ,सम्पर्क गरौ ✍️

27/08/2026

The youth force that once took to the streets, challenged the old political order and helped shape a new chapter in political history is now standing

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when Gen-Z Revolution Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share