DoMoo chhetri

DoMoo chhetri संघर्ष गर्दा हरेश कैले नखानु।
सफलता एक्दिन अबस्य मिल्छ.।
follow on this page.Gyz

Namaste🙏
04/11/2025

Namaste🙏

03/11/2025

Cyprus

Good nights
01/11/2025

Good nights

01/11/2025

सबैले भन्थे राती राती झ्याप मा स्टाटस लेख्छ भनेर ।मैले अईले सम्म पत्याको थियन आज को स्टाटस चै झ्याप मै हो है B***n dai

30/10/2025

आज रबि दाइ को मुद्दा सुनुवाई हुँदै आसा गरौ सफाई पाउनु हुने छ
🙏🙏

30/10/2025

Happy follow-versary to my awesome followers. Thanks for all your support! Lila Khatiwoda, एलिस मगर, Kalash Biswakarma, Sunita Neupane, Subash Lama, Magarni Debika, प्रकाश राई

30/10/2025

सूचना!!सूचना!! सूचना!!

यहि मिति २०८२/०७/१२ गते बुधवार को दिन अध्यक्ष सुरेश घर्ती मगर को अध्यक्षता मा बसेको बैठक को निणर्य अनुसार यही मिती:२०८२/०७/२१ शुक्रवार को दिन देउसी भैलो समापन कार्यक्रम रहेको हुदा दान दिने दानबिर हरु सम्पूर्ण लाई यहि सूचना लाई आधार मानि गरिमामय उपस्थितका लागि हार्दिक निमन्त्रणा गर्दछौ।

नोट: मदिरा सेवन गरी झैँ झगडा गरेमा यस क्लब परिवार ले सम्बन्धित निकायमा बुझाई कार्वाहि गरिने सूचना जानकारी गर्दछौ धन्यवाद।

सचिव :थमन जंग परियार अध्यक्ष: सुरेश घर्ती मगर

Hello
26/10/2025

Hello

22/10/2025

नेपाली दाजुभाई दिदिबहिनिहरु लाई तिहार को धेरै धेरै सुभकामना छ 🙏

20/10/2025

Happy tihar🙏🙏

19/10/2025

बिपिन जोशी को सब नेपाल ल्याईयो आज फेरि पनि हार्दिक श्रद्धाञ्जली 🙏 joshi

Address

Delhi
110018

Alerts

Be the first to know and let us send you an email when DoMoo chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DoMoo chhetri:

Share