TV krishnasar

TV krishnasar केही नयाँ केही फरक

कृष्णसार मल्टिमिडिया प्राईभेट लिमिटेडद्वारा संचालित टिभि कृष्णसार डटकमको आधिकारिक फेसबुक पेजमा विभिन्न भिडियो समाचार हेर्न पाउनु हुनेछ । हाम्रा सामाग्री सबैभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो पेज लाईक गर्नुहोला ।


तपाईंको घर, टोल छिमेकमा रहेका समाचार मुलक र रोचक विषय टिभि कृष्णसारमा समेट्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

हाम्रो सम्पर्क : 9840014920

तपाईंले हामीलाई सिधै फे

सबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछ ।

Krishna raj adhikari
https://www.facebook.com/share/1DPrrN7SZB/

हाम्रो वेबसाइट : https://tvkrishnasar.com

यस पेजमा अपलोड गरिएका कुनैपनि सामग्री पुनः उत्पादन,प्रशारण गर्न सख्त मनाही छ । अनुमति बिना टिभि कृष्णसारका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपिराईट कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ ।

Copyright ©️ KRISHNASAR MULTI Media PVT.LTD.

01/09/2026

पोखरामा १०२ श'वको पोस्ट'मार्टम, ७८ को अझै पहिचान खुलेन...

01/09/2026

८० हजारको भैँसी बेचेर बाढीपीडितलाई सहयोग गर्न काठमाडौँ आए किसान...

01/09/2026

पहिलो महिला क्याप्टेन प्रिया अधिकारीको साहस, ७ दिनमै १०० उद्धा'र उडान...

31/08/2026

बाढीले खोस्यो आफन्त, पशुपति कोषले व्यहोर्ने भयो मृतकको दाहसंस्कार खर्च...

31/08/2026

सीमामा रोकियो राहत, नेपालमै किनेर बाढीपीडि'तसम्म पुर्‍याउँदै ‘हर मैदान फतेह’!

31/08/2026

बाढीले ३५ पुल ध्व'स्त, गल्छी पुल बन्यो तीन जिल्लाको मुख्य सहारा!

31/08/2026

बेपत्ताको पहिचान DN'A बाट गरिँदै, आफन्तबाट Fresh Blo'od Sample माग...!

31/08/2026

चिलिमे जलविद्युत् आयोजनामा फसेका ९ कामदारको सकुशल उद्धा'र...

30/08/2026

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको खोजीमा सुरक्षाकर्मी परिचालन...

30/08/2026

सयौँ कामदार सुरुङमै फसेपछि चीनबाट आयो उ'द्धार विशेषज्ञ टोली...

Address

Delhi
21900

Website

Alerts

Be the first to know and let us send you an email when TV krishnasar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TV krishnasar:

Shortcuts

Share

Category