08/05/2020
# # मुक्तक # #
तिम्रो छुरी रोप्नने कला बुझनै सकिएन
अरे कसरी भयौं अबला बुझनै सकिएन
मैले मुटु झिकी जन्म दिनमा तोफा दिए
सजिलै भनिदियौ रे जला बुझनै सकिएन
लोकेन्द्र देउबा
घोडाघोडी कैलाली