10/06/2026
नेपाली सेनामा कार्यरत आफ्नै श्रीमतीको
ह'त्या गर्ने नेपाली 'ब्रोलाई' मृ'त्युदण्डको सजाय ।😯
छोरी ईश्वरी भुजेलको को ह'त्या आफ्नै ज्वाईँले गरे पश्चात आमा नीलकुमारी भुजेल सहितको परिवारहरूले नेपाली रेस्लरर तथा टिकटकमा नेपाली ब्रो भनेर चिनिने थापालाई फाँ'सीको यान कि मृ!त्युदण्डको सजाय हुनुपर्ने माग गर्दै हस्तान्तरण अभियान सुरु गरेका छन्।
परिवारले मात्र होइन सामाजिक सञ्जालमा विभिन्न विधाका व्यक्तित्वहरूले पनि नेपालमा फाँ'सीको पहिलो सजाय थापा nepali bro बाटै हुनुपर्छ नत्र भने यस्ता अ'पराधिक क्रियाकलापहरू भइनेछन् भनेर आवाजहरु उठाइरहेका छन् ।
तपाईँहरूको विचार धारणामा यो विषय के कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ ।