Barahathawa Commercial City

Barahathawa Commercial City National & International News & Vlogs about Locals. ❤️🙏
(4)

❤️🙏
08/08/2026

❤️🙏

RRM Campus Janakpur. 😢
08/08/2026

RRM Campus Janakpur. 😢

08/08/2026

Cool down

08/08/2026

बरहथवा सबस्टेसन बाट संचालित ११के.भि.हिरापुर फिडरमा लाईन मर्मत कार्यक्रम अन्तर्गत जिर्ण अवस्थामा रहेको पिन,डिस्क बदली र बुस कटिङ्ग कार्य भैरहेकोले केही स्थानमा लाईन अबरुद्ध हुने भयेको कुरा जानकारी को लागि सम्पुर्ण ग्राहकबर्ग हरुलाई अनुरोध छ। यश बाट पर्न गयेको अशुबिध प्रती बरहथवा बितरण केन्द्र क्षामाप्रथी छ ।

Sarpallo Mahottari ❤️
08/08/2026

Sarpallo Mahottari ❤️

08/08/2026

Chameli Mai Darsan

Lakhandehi River ❤️
08/08/2026

Lakhandehi River ❤️

08/08/2026

❤️🙏

07/08/2026

जय श्री राम !!! 🙏❤️🇳🇵

07/08/2026

नयाँ नेपाल बैंक चोकको नाम परिवर्तन गर्ने उद्देश्यले केही साथीहरूले ब्यानरमा ‘सञ्जय चोक’ लेखेको देखियो। यो सरासर गलत कार्य हो।
कुनै पनि सार्वजनिक स्थानको नाम सम्बन्धित निकायको आधिकारिक निर्णयबिना परिवर्तन गरी प्रयोग गर्नु उचित हुँदैन। त्यसैले आदरणीय मिडियाकर्मी तथा युवा साथीहरूलाई हार्दिक अनुरोध छ—आधिकारिक रूपमा जुन नाम कायम छ, कृपया त्यही नाम प्रयोग गरी सम्बोधन गर्नुहोस्।
सही सूचना र आधिकारिक नामको प्रयोगले समाजमा भ्रम फैलिनबाट जोगाउँछ। धन्यवाद।

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when Barahathawa Commercial City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barahathawa Commercial City:

Shortcuts

Share