Ramesh bohara

Ramesh bohara The dream is not over yet; I’m just late.👀

With just 50 seconds left to seal a win against India 🇮🇳, Nepal missed out as the match ended in a 3–3 draw at the SAFF ...
18/01/2026

With just 50 seconds left to seal a win against India 🇮🇳, Nepal missed out as the match ended in a 3–3 draw at the SAFF Men’s Futsal Championship in Bangkok

16/10/2025

suggestions:
1.सबै नगरपालिका र गाउँपालिका को एक एक टीम बनाउने अनि league सुरू गर्दा अतिउतम हुन्छ.
-home and away game
- weekly games (Friday, Saturday)
यस्तो गर्दा फुटबल क्रेज बदछ साथै नयाँ खलेडी खोजें सजिलो हुन्छ .
जति धेरै म्याच हुन्छन् त्यति नै खेलाडी लाई performance, quality धेरै कुरा को विचार गर्न सकिन्छ

नगरपालीका र गाउँपालिका ले आफ्नो टीम को management आँफै गर्न सक्छ त्यसै ले league मा आबस्के अन्य कुरा हरु management गर्नु पर्यो

2. U14, U16, U18 का गेमहरु राख्दा पनि राम्रो हुन्छ
निरन्तर गेम खेल्न पाउँदा युवा मा motivation र गेम राम्रो हुन्छ

14/05/2024

👊

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share