Min Bahadur

Min Bahadur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Min Bahadur, Digital creator, Delhi.

I AM NOT CRAZY MY REALITY IS JUST DIFFERENT FROM YOURS...🫡
20/01/2025

I AM NOT CRAZY MY REALITY IS JUST DIFFERENT FROM YOURS...🫡

27/11/2024

"पशुपतिनाथ: नेपालको सांस्कृतिक र धार्मिक धरोहर"

> "बाग्मती नदीको किनारमा अवस्थित, करिब १५०० वर्ष पुरानो पशुपतिनाथ मन्दिर केवल हिन्दू धर्मावलम्बीहरूको लागि होइन, सम्पूर्ण संसारभरका तीर्थयात्रुहरूको लागि एक अद्वितीय स्थल हो।

सुनले मढिएको गजुर, कलात्मक काठका नक्काशीहरू र नेपाली पागोडा शैलीको उत्कृष्टता झल्किने यो मन्दिर नेपालकै गौरव हो।

के तपाईंलाई थाहा छ?

यो मन्दिर UNESCO विश्व सम्पदा सूचीमा समावेश छ।

यहाँ केवल हिन्दू धर्मावलम्बीहरूले मात्र प्रवेश पाउँछन्।

शिवरात्रि, तीज, र बालाचतुर्दशीका बेला लाखौँ भक्तजन यहाँ दर्शन गर्न आउँछन्।

पशुपतिनाथ मन्दिरको धार्मिक महत्त्व मात्र होइन, यो मन्दिरले नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई पनि झल्काउँछ।

यो पवित्र स्थलको दर्शन गर्न, यसको इतिहास बुझ्न र यसको ऊर्जा महसुस गर्न काठमाडौँको यात्रा अवश्य गर्नुहोस्।

पशुपतिनाथ: जहाँ आस्था, इतिहास र वास्तुकला एकसाथ भेटिन्छ।
































































17/10/2024

How did you become so great ?

के तपाईंलाई यो कुरा थाहा छ?
17/10/2024

के तपाईंलाई यो कुरा थाहा छ?

10/10/2024

Embracing Hinduism: a journey of spiritual growth and self-discovery 🕉️

23/09/2024

गणेश पुजाका केहि झलक हरु
in

13/09/2024

पुरानो हुदैन माया जुनि जुनि लाई पनि

धेरै नजिक भए ठोकिने रहेछ धेरै माया गरे पोखिने रहेछ आफू भन्दा बढी cear गरे control मा राखे जस्तो सोच्छन र अन्तिममा आएर सम...
11/09/2024

धेरै नजिक भए ठोकिने रहेछ धेरै माया गरे पोखिने रहेछ आफू भन्दा बढी cear गरे control मा राखे जस्तो सोच्छन र अन्तिममा आएर सम्बन्ध त्यही नीर रोकिने रहेछ । 💔

09/09/2024

को को लाई यस्तो message आको छ त मैले नि facebook तिर धेरै देखेको थिए 😂

06/09/2024

नेपाली नारीहरूको महान चाड हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! Wising you all Happy Teej.

05/09/2024

kp oli flower घटाउ बालेन flowers बढाउ अभियान सफल पारौ अभियान सफल हुँदै
जय देश🇳🇵

***n ***nvskp

29/08/2024

अत्ति नै राम्रो जनचेतना मुलक नेपाली सिरियल
#गोथे

Address

Delhi

Telephone

+917550130542

Website

Alerts

Be the first to know and let us send you an email when Min Bahadur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share