Ujjwal jyoti singh yadav

Ujjwal jyoti singh yadav Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ujjwal jyoti singh yadav, Digital creator, Mumbai, Delhi.

"The best mornings begin with a cup of tea and a quiet mind ☕☕
04/05/2025

"The best mornings begin with a cup of tea and a quiet mind ☕☕

14/12/2024

मधेश प्रदेशलाई सुरु मै नेपाल सरकारद्वारा त्यसै २ न. प्रदेश भन्दैन थियों होला। यो कुरा साच्चै नै मधेश सरकार र यसका बैधानिक अंगहरुको कार्यशैली , कार्यनीति र चरित्रलाई हेर्दा २ न. को सरकार नै रहेको छ भन्ने साबित भएको छ । क्यौँ बर्ष देखि रोकिएर राखिएको स्वाथ्य सेवा आयोगले यस प्रदेश भित्र हजारौ को संख्यामा रहेको HA, अनमी र CMAको रिक्त दरबन्दीमा क्यौँ बर्ष देखि आफ्ना हाली, मुहाली र झोले कार्यकर्ताको साथै पैसाको चलखेल गरी करारमा पदपूर्ति गर्ने निंदनीय कार्य गर्दै आइरहेको छ र क्यौँ बर्ष देखि उक्त पद स्तरको योग्यता प्राप्त गरेका योग्य उम्मेदबारहरुलाई उनीहरुको मौलिक अधिकारलाई हनन गरीरहेको छ ।यो क्रियाकलापले हजारौं विद्यार्थीहरुको उमेरको हद पार गरिरहेको छ ।सरकारको यो गैर जिम्मेवारीपुर्ण क्रियाकलापले हजारौं विद्यार्थीहरुको जीवनमा संकटमय अवस्था सृजना भइ जीवन बर्बाद हुनेछन् । यो कुरा साह्रै दुखद् र निंदनीय रहेकोले बिज्ञापनप्रति पुर्न बिचार गरी उक्त त्रुटिलाई सच्याएर पुनः अर्को बिज्ञापन गरीदिन हुनको लागी प्रदेश सरकार र प्रदेश लोकसेवा आयोग समक्ष हामी सम्बन्धित सम्पूर्ण विद्यार्थीहरु जोड़दार मांग गर्दछौँ। यस पोस्टलाई हाम्रा समपूर्ण सम्बंधित स्वास्थकर्मी साथीले बढ़ी भन्दा बढ़ी शेयर गरेर आफनो आबाज लाई बुलंद गर्न सम्बंधित निकाय सम्म पूर्याऊन् अनुरोध गर्दछु।

Address

Mumbai
Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Ujjwal jyoti singh yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share