
02/09/2024
Prakash with KP pharmacy oli PM of nepal
प्रकाश जस्ता हजारौं प्रकाश हरुलाई यसरी नागरिकता बितरण गरेको भए साहेद माइतिघर मण्डला , सिंहदरबार अगाडी टायर बल्ने थिएनन्।।
हेर्ने कथाले मात्र होइन सरकारले नि भुई मान्छेहरुलाई यसरी नै चिन्ने प्रयास गरोस।
देशको नागरिक भएकोमा प्रकाश तामाङ (पक्का) दाजुलाई शुभकामना ।।
#हेर्नेकथा
Herne Katha