Info Nepal

Info Nepal सुचना मनोरञ्जन र समाचारको संगम, info nepal
सम्पर्क 9847889628 9806223322
whatsapp:- 009779847889628

27/10/2025

कुलमान घिसिङ लाई सपोर्ट गर्नेले एक सेयर अबस्य गर्नुहोला।

27/10/2025

यो भिडियो भारत को हो, यहाँ खेतीयोग्य जमिनमा धान मात्रै छ यहा कुनै घर हरु छैनन, हाम्रो नेपालमा पनि खेतीयोग्य जमिन लाई यसरी संरक्षण गरे नेपालले पनि अन्न निर्यात गर्थ्यो कि। यस बिषयमा तपाइको भनाई के छ?

27/10/2025

हर्क साम्पाङ्ग कति सहि कति गलत?? आफ्नो मत राख्नुस।

26/10/2025

म २१ वर्षकी युवती हुँ। आज म विराटनगर बजारमा थिए। त्यहाँ करिब ४५-५० वर्षकी एक महिलाले मलाई रोकेर भनिन्, “म सँगै हिड्नुस् न।"

मैले सोधें, "कहाँ जाने?" उनले जवाफ दिइन्, “भग्वानको कार्यक्रममा।" उनले कुनै भगवानको नाम पनि लिईन्, "बाबा परमेश्वर" जस्तै केहि भनिन्। उनी बोल्दा केही डराएकी र अस्वाभाविक देखिन्थिन्। मलाई उनको कुरा ठीक नलागेकाले मैले स्पष्ट भनें, "म जाँदिन।" तर पनि उनी मलाई मनाउन खोज्दै हिड्नुस् न भन्दै थिइन, तर म अडिग रहें र अस्वीकार गरें। । again said no to her.

त्यसपछि ती महिला केही टाढा गइन् र अर्को युवतीसँग कुरा गर्न थालिन्। ती युवती करिब १८-१९ वर्षकी जस्ती देखिन्थिन्। म केहीबेर उभिएर उनीहरूलाई हेरिरहेँ। ती महिलाले त्यस युवतीलाई भने फरक कथा सुनाउँदै थिइन्। त्यो देखेर म छक्क परे। ति महिला पक्कै कुनै धोकेबाज वा मानव बेचबिखनमा संलग्न व्यक्ति हुन सक्छिन्, जसले महिलालाई मिठा कुरा र बहानामा फसाएर कतै लैजाने र जबरजस्ती गलत कार्यमा पार्ने गर्छिन् ।

हालको बालिकाहरु हराउने शङ्ख्या बढ्दै गएको हुनाले सबै महिलाहरूलाई मेरो अनुरोध छ - कृपया सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्, र अपरिचित व्यक्तिको कुरा वा निम्तोमा कहिल्यै पनि एक्लै कतै नजानुहोस्। यस्ता छलकपटीहरूले विभिन्न बहानामा तपाईंलाई फसाउने प्रयास गर्न सक्छन्।

आफू पनि सुरक्षित रहौं र अरूलाई पनि सचेत गरौ 🙏🏼 साभार : प्रकिति अधिकारि

26/10/2025

खुलम-खुल्ला यसरी लुट-धन्धा मच्चाइ रहेका छन, कस्ले रोक्ने? असल कर्म गर्ने भन्दापनी कसरी लुट्न सकिन्छ त्यतातिर ध्यान जादैछ, सबैजना साबधान रहौ, सक्दी सेयर गरौं ।

26/10/2025

यता तिहार अझै लाग्दैछ, तपाईंको तिर नि? कमेन्ट गर्नुस है 😍

देखेर पनि नदेखेको जस्तो नगर्नुहोला बज्यै रिसाउने छिन 🙏🙏🙏
25/10/2025

देखेर पनि नदेखेको जस्तो नगर्नुहोला बज्यै रिसाउने छिन 🙏🙏🙏

23/10/2025

Delhi Metro, नेपालमा कैले होला यस्तो?

15/10/2025

News time

हमासको सैन्य एकाइले आज चार जनाको श'व इजरेललाई हस्तान्तरण गरिने र त्यसमा एक जना विपिन जोशी पनि रहेको बताएको छ। सोमवार बिह...
13/10/2025

हमासको सैन्य एकाइले आज चार जनाको श'व इजरेललाई हस्तान्तरण गरिने र त्यसमा एक जना विपिन जोशी पनि रहेको बताएको छ।
सोमवार बिहान मात्र इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेली सेनाले नेपाली विद्यार्थी जोशी जीवित रहेको प्रमाण नभेटेको पनि जानकारी गराएको बताएका थिए।

Me
05/10/2025

Me

कमेन्टमा "ME" लेखेर एक सेयर गर्नुस, र भाग्यसाली एक बिजेता ले पाउनुस नि:सुल्क सुशी वा बारिस्ता सिक्ने अबसर,
नोट:- आफ्नो भाग्य जाच्नुस,
सर्त:- यो अबसर 2082 तिहार सम्म लागू हुनेछ, पेज अनिवार्य लाइक गर्नुपर्ने छ।

Address

New Delhi
Delhi

Telephone

+9779847889628

Website

Alerts

Be the first to know and let us send you an email when Info Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Info Nepal:

Share