Yatra Swatantra

Yatra Swatantra भ्रष्ट्राचार मुक्त समाज निर्माण गर्न सकारात्मक मनहरु एक हुनैपर्छ।

20/10/2024

जनताको अदालत कि दलाहरूको कब्जा रहेको अदालतको जित हुन्छ हेर्न बाकि छ

20/10/2024

रवि लामिछाने
पोखरा अनुसन्धानको लागी तिन दिनको म्याद थप गरेको छ

20/10/2024

विश्व बैंकबाट १५ करोड डलर ऋण स्वीकार गर्ने सर-कारको निर्णय कस्तो लाग्यो ?

20/10/2024

युवा पुस्तालाई हतोत्साहित बनाएर खाडितिर धकेल्नु थियो
त्यसैले प्रतिसोध साध्न सेटिङ मिलाए, अर्ब अर्ब खानेले जागिर खानेलाई हत्कडी लगाए

19/10/2024

११ रोपनिले गाह्रो बनाउने देखियो है बा र बाका सन्तानहरुलाई 😁

  ☺️
19/10/2024

☺️

सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन सुरू
19/10/2024

सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन सुरू

‘मलाई मा"रेनन् भने आज गि;रफ्तारी दिएको यही हातले भ्र:ष्टा:चारीलाई जे:ल हा:ल्ने फाइलमा हस्ताक्षर गर्ने छु ।
19/10/2024

‘मलाई मा"रेनन् भने आज गि;रफ्तारी दिएको यही हातले भ्र:ष्टा:चारीलाई जे:ल हा:ल्ने फाइलमा हस्ताक्षर गर्ने छु ।

19/10/2024

११ बजे पोखराको मानव अधिकार चोकमा भेटौ है !
रास्वपा मित्रहरू
🙏🏻

18/10/2024

मदन भण्डारी र राजा बिरेन्द्र मारेको देश हो जे पनि गर्न सक्छन सबै तयारी अबस्थामा रहेर एक चोटि यसको बदला लिनु पर्छ
३५ बर्ष देखि भ्रष्टाचार गरेर बसेकाहरुले सबै समस्याको समाधान रबि हैन
अब जागौ

18/10/2024

के अब धनराज गुरुङ र रिषिकेश पोख्रेललाई भोलि नै पक्राउ पुर्जी जारी हुन्छ त उसैगरी अदालतको सेटिङ मिलाएर ?

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Yatra Swatantra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share