DarchulaSamachar

DarchulaSamachar Namaste and welcome to everyone .we are Darchula Samachar and this is our official page.

25/01/2025

पहिराेका कारण अबरुद्ध महाकाली लाेक मार्ग अहिले सम्म सुचारू हुन सकेन, यात्रु आवतजावतमा सहजताका लागि सशस्त्र प्रहरीको टाेली पैदलमार्ग मर्मत गर्दै
DarchulaSamachar

24/01/2025
25/12/2024

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ३ बालविबाह मुक्त वडा घोषणा कार्यक्रममा सानासाना बालिकाहरुको नृत्य

21/12/2024

यसपालि कार लगे अर्काे पालि ट्रफी लग्छु भन्दै ६१ लाखकाे कार गुडाएर गए सुदूरपश्चिमका टाइगर दिपेन्द्र !

15/11/2024

दु:खद खबर

दार्चुलाको ग्वानीमा जिप दुर्घटना हुदा ७ जनाकाे मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नम्बर -३ मा रहेकाे मालिकार्जुन मन्दिरमा लागेको रात्री जात्राबाट फर्केर गोकुलेस्वर तर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको (बन्दबोडी) जीप ग्वानिको बजानी नजिक सिराडको खोलामा दुर्घटनामा परेकाे हाे । घाइते भएकाहरूलाई उद्दार गरि गोकुलेस्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रहरी प्रमुख (डिएसपी) प्रकाश दाहालले बताउनु भयो। जिप दुर्घटना बारे थप विवरण आउन बाकी छ ।

19/09/2024

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा दार्चुला को सदरमुकाम खलंगामा विहिवार निकालिएको प्रभात फेरी ।

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when DarchulaSamachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share