RJ Uddab Singh Dhami

RJ Uddab Singh Dhami देश,माटाे र जनहितमा बाेल्छु । आफ्नाेस्तरबाट जे राम्रो गर्न सकिन्छ त्यसकाे लागि म सधैं लागि पर्ने छु ।

   दुखद खबर दार्चुला जिल्लाकाे महाकाली नगरपालिका ठ्ण्या काठाभिर बाट घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु
11/07/2025


दुखद खबर
दार्चुला जिल्लाकाे महाकाली नगरपालिका ठ्ण्या काठाभिर बाट घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

मालिकार्जुन गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक अवधिकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
10/07/2025

मालिकार्जुन गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक अवधिकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

09/07/2025

08/07/2025

त्रिशूलीमा फसिरहेका दुइजनाको नेपाली सेनाले यसरी गर्याे उद्धार






विद्युतीय इन्डक्सन चुलो वितरण मालिकार्जुन गाउँपालिका दार्चुला
02/07/2025

विद्युतीय इन्डक्सन चुलो वितरण मालिकार्जुन गाउँपालिका दार्चुला

27/06/2025

एसईई परीक्षाको नतिजा
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७

24/06/2025

दार्चलाका ९ वटै स्थानीय तहहरूले आ.ब. २०८२/०८३ का लागि पेश गरेको बजेट
१- महाकाली नगरपालिका - रू. ६५ कराेड ८१ लाख ५६ हजार ५३७
२- शैल्यशिखर नगरपालिका - रु. ६२ कराेड ३४ लाख ८४ हजार ९०४
३- मालिकार्जुन गा.पा. - रू. ६३ कराेड ८ लाख ७० हजार
४- ब्यास गा.पा. - रू. ५५ कराेड ५२ लाख ९७ हजार ८७१
५- लेकम गा.पा. - रू. ४८ कराेड १३ लाख ५६ हजार ५४०
६- मार्मा गा.पा. - रु. ४५ कराेड ९२ लाख ६७ हजार
७- नाैगाड गा.पा. - रु. ४४ कराेड ८४ लाख ८६ हजार
८- अपिहिमाल गा.पा. रू. ४० कराेड ३ लाख ४० हजार
९- दुहु गा.पा. रू. ३५ कराेड ७५ लाख ७१ हजार ८१६

Address

Kathmandu

Telephone

+9779848992233

Website

http://www.youtube.com/@DarchulaSamachar

Alerts

Be the first to know and let us send you an email when RJ Uddab Singh Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RJ Uddab Singh Dhami:

Share

Category