Nuz9

Nuz9 News Unfiltered Zen 9 About

Welcome to nuz9.com

07/06/2026

कथा समाचारको : ट्रम्पको एउटा निर्णयले नेपालमा कसरी महँगी बढ्यो? (Samaachaar Explained)(EP 01)

Samaachaar || समाचार #समाचार #कथासमाचारको ‪‬ ‪‬ ‪‬

REPORTING/WRITING BY LIBERO RIVERIA
NEWS NOTE :
वासिङ्टनमा गरिएको एउटा निर्णय र मध्यपूर्वको तनावले काठमाडौँको भान्सा कसरी महँगो भयो?

हामीले अमेरिका-इरान युद्ध, तेलको बढ्दो भाउ र मजबुत हुँदै गएको डलरले नेपाल र भारत जस्ता आयात-निर्भर देशहरूलाई कस्तो असर गरिरहेको छ भनेर सरल कथाको रूपमा प्रस्तुत गरेका छौं। यो केवल तथ्याङ्कहरूको सँगालो होइन, हाम्रो दैनिक जीवन र खल्तीसँग जोडिएको विश्व राजनीतिको कथा हो।

07/06/2026

फैसलापछि यात्रा प्रतिबन्ध लगाइएका देशका मानिसहरुले न्याय पाउने विश्वास अमेरिकी आप्रवासन वकिल संघका सरकार सम्बन्धका वरिष्ठ निर्देशक शेभ दलाल धेनीले व्यक्त गरिन् ।

‘यो एक महत्वपूर्ण कानुनी जीत हो । यसले कानुनी आप्रवासनका बाटोहरु खुला राख्न र युएससीआईएसले जवाफदेही साथ काम सुनिश्चित गर्नेछ ,’ उनले भनिन् ।

आप्रवासी समुहहरुले यो फैसलाको स्वागत गरेका छन् ।

‘कुनै पनि प्रशासनले संसद्द्धारा बनाइएको कानुनलाई बेवास्ता गर्न सक्दैन र राष्ट्रियतालाई आधार देखाएर आप्रवासनका सुविधाहरुबाट कसैलाई पनि वन्चित गर्न सक्दैन भन्ने शक्तिशाली नजिर यस फैसलाले स्थापित गरिदिएको छ,’ इरानी अमेरिकी काउन्सिलका अध्यक्ष जमाल अब्दीले भने ।

20/05/2026

Samaachaar | News

24/04/2026
24/04/2026

Address

Pokhara
Delhi
33700

Alerts

Be the first to know and let us send you an email when Nuz9 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share