
17/06/2025
जन्मदिनको शुभकामना आमा। हामी सबै तपाईलाई धेरै मिस गर्छौं। हामीलाई माया, मार्गदर्शन, बुद्धि र अन्य धेरै दिनु भएकोमा धन्यवाद। तपाईंले हामीलाई दिनुभएको सबैभन्दा राम्रो उपहार, दयाको उपहार थियो आमा तपाई जहाँ भए पनि तपाईंलाई धेरै धेरै सम्झना छ् ।