Hamro Prajashakti National

Hamro Prajashakti National भारतभरिका गोर्खाहरूको सशक्त आवाज

Welcome to the official page of Hamro Prajashakti National.

We are dedicated to delivering timely, accurate, and impartial news coverage that matters to you, your community, and the world.

26/08/2026

भोटेकोशी बाढीबारे प्रतिनिधि सभामा परराष्ट्रमन्त्री खनालको जानकारी
!

प्रस्तावित मेल्ली–देन्टाम रेलमार्गको अन्तिम स्थान सर्वेक्षणको प्रगतिबारे सांसद इन्द्रहाङ सुब्बाद्वारा समीक्षागुवाहाटी, २...
26/08/2026

प्रस्तावित मेल्ली–देन्टाम रेलमार्गको अन्तिम स्थान सर्वेक्षणको प्रगतिबारे सांसद इन्द्रहाङ सुब्बाद्वारा समीक्षा
गुवाहाटी, २६ अगस्ट २०२६: सिक्किमका सांसद डा. इन्द्रहाङ सुब्बाले गुवाहाटीस्थित पूर्वोत्तर सीमावर्ती रेलवे (NFR) मुख्यालयमा वरिष्ठ अधिकारीहरूसँग समीक्षा बैठक गर्दै प्रस्तावित मेल्ली–देन्टाम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण (FLS) को प्रगतिको जानकारी लिनुभएको छ।
बैठकमा पूर्वोत्तर सीमावर्ती रेलवेका अधिकारीहरूले हालसम्म सम्पन्न सर्वेक्षण कार्य, अध्ययन भइरहेका विभिन्न पक्ष तथा समग्र प्रगतिबारे विस्तृत प्रस्तुति दिएका थिए।
सांसद सुब्बाले सर्वेक्षणको प्रगतिबारे विस्तृत समीक्षा गर्दै सर्वेक्षण प्रक्रिया छिटो सम्पन्न गरी प्रस्तावित रेल परियोजनालाई यथाशीघ्र अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
प्रस्तावित मेल्ली–देन्टाम रेलमार्ग सिक्किमका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। यसले राज्यको रेल कनेक्टिभिटीलाई सुदृढ गर्नुका साथै पश्चिम सिक्किमस्थित भारत–नेपाल सीमासम्मको पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ। यस परियोजनाले मानिस तथा मालसामानको आवागमन सहज बनाउन र क्षेत्रको आर्थिक तथा रणनीतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने सम्भावना रहेको छ।
सांसद सुब्बाले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै परियोजनालाई अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउँदै सिक्किममा थप र सुदृढ रेल कनेक्टिभिटीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।
डा. सुब्बाले विस्तृत प्रस्तुति तथा परियोजनालाई अघि बढाउन पूर्वोत्तर सीमावर्ती रेलवेका अधिकारीहरूले गरिरहेको निरन्तर प्रयासका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो।

26/08/2026

अलग्गै कथावस्तुले दर्शकको मन जित्ने प्यासमा साँढे २को तयारी सँगै झमेलाको पुनः प्रदर्शन १अक्टोरबाट।

26/08/2026

50 बर्षको सिक्किम के आधुनिक भारतको राज्य बन्न सफल भयो?के हामी सिक्किम विकसित भारतको एउटाा नमुना राज्य हो भनेर भन्न सक्छौँ? के भन्छन त सिक्किमका GenZहरू? अञ्जन उपाध्यायको खुल्ला बहस।

फुटबल प्रतियोगिता | एलवाईडीसी भेटेरान्स च्याम्पियनसिप ट्रफी २०२६
26/08/2026

फुटबल प्रतियोगिता | एलवाईडीसी भेटेरान्स च्याम्पियनसिप ट्रफी २०२६

50 बर्षको सिक्किम के आधुनिक भारतको राज्य बन्न सफल भयो?के हामी सिक्किम विकसित भारतको एउटाा नमुना राज्य हो भनेर भन्न सक्छौ...
26/08/2026

50 बर्षको सिक्किम के आधुनिक भारतको राज्य बन्न सफल भयो?के हामी सिक्किम विकसित भारतको एउटाा नमुना राज्य हो भनेर भन्न सक्छौँ? के भन्छन त सिक्किमका GenZहरू? अञ्जन उपाध्यायको खुल्ला बहस।

26/08/2026

शहीद मेजर दुर्गा मल्ल स्मृति फुटवल प्रतियोगिता २०२६ समाप्त।

गेन्द्रा एफ सिलाई पराजित गर्दै दोभान क्लाव चेम्पियन।

26/08/2026

‘बलिदान’
इतिहासलाई फेरि जीवित बनाउने एक सशक्त प्रस्तुति

26/08/2026

शिवसागरको दिखौ नदीमा आएको बाढिको बाढिको ताण्डवले सर्वस्व स्वाहा बनाए जस्तै अझ तिब्र गतिमा नेपालको सिमान्तवर्ती छेत्र भोटेकुसीबाट शुरू भएको छ बाढिको महा प्रलय।सुरुको रिपोर्टमा 1000 जना सम्म बगेको आशंका गरिएको छ ।

26/08/2026

नेपालमा बाढिको ताण्डव।

Address

Singri
Dhekiajuli
784110

Alerts

Be the first to know and let us send you an email when Hamro Prajashakti National posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share