15/08/2026
काठमाडौंमा ग्याँस सिलिण्डर बिक्री वितरण हुने स्थान
काठमाडौंमा विभिन्न कम्पनीका ग्याँस सिलिण्डर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिक्री वितरण हुने जानकारी।
१. निगमको टेकु परिसर
ग्याँस: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल
२. यातायात कार्यालय परिसर, चावहिल
ग्याँस: नेपाल र एचपी
३. राधा-स्वामी, कीर्तिपुर परिसर
ग्याँस: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम
४. राधा-स्वामी, बुढानिलकण्ठ परिसर
ग्याँस: नेपाल, एचपी, एभरेष्ट/सुगम, भानु र ओम
५. पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल
ग्याँस: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, STC, लोकप्रिया र सूर्य
🙏 आवश्यक पर्ने सर्वसाधारणले तोकिएको समयभित्र सम्बन्धित बिक्री केन्द्रमा सम्पर्क गर्नुहोला।