Bhim Biswokarm offical

Bhim Biswokarm offical मंज़िल उन्हीं को मिलती है , जिनके सपनों में जान होती है, पंख से कुछ नहीं होता , हौसलों से उड़ान होती

happy birthday  to you xori Sirjana 🍰🎂❤️Happy birthday xori ❤️ 💞💞🎂🎂🥳🎊जन्मदिनको लाखौंलाख शुभकामना सफलताले शिखरचुम्दै जानु...
27/08/2023

happy birthday to you xori
Sirjana 🍰🎂❤️Happy birthday xori ❤️ 💞💞🎂🎂🥳🎊

जन्मदिनको लाखौंलाख शुभकामना सफलताले शिखर
चुम्दै जानु |खुशीले जिवन भरिपुर्ण हुदै जाओस! हरेक समय नयाकुराको सोचमा अगाडि बढ्नु संघर्ष तर जिन्दगीमा आउने चुनौतीहरूको सामना गर्दै अवसरको उपयोगी गर्ने शक्ति मिलोस् जीवनको यात्रा सफल एवम् गन्तव्य सम्म पुगोस ठूलो मान्छे हैन असल मान्छे बन्छु भनेर अगाडि बढ्नु!!🤭💞
खुशी हुनु र जिन्दगी खास बनाउनुपर्छ!
Once again wish you many many happy returns of the day happy birthday to you my lovely daughter 🎂🎊🧬💕🎉💕❣️❣️😛😃
❣️
Stay happy ❤️
Stay cute 😃
Stay healthy ❤️🎊

घरमै खाली बस्नु भन्दा त केही गर्नुस् । तपाईंको अहिले को 1 सेकेण्ड को निर्णय ले तपाईंको जीवन परिवर्तन हुने छ।  म 77 वटै ज...
25/08/2023

घरमै खाली बस्नु भन्दा त केही गर्नुस् । तपाईंको अहिले को 1 सेकेण्ड को निर्णय ले तपाईंको जीवन परिवर्तन हुने छ। म 77 वटै जिल्ला बाट महिला तथा पुरुषहरु केहि लिडर तयार गर्न चाहन्छु यो मेरो मिसन हो । नेपालका सम्पूर्ण जिल्लाबाट मलाई आफ्नो कामको साथमा जीवनमा केही गर्न चाहने व्यक्तिहरूको जरुरत परेकोले जीवनमा केही गर्न चाहने व्यक्तिहरूले मलाई सम्पर्क गर्न सक्नुहुनेछ इनबक्समा आएर लेखेर send गर्नु होला काम भनेको घर बाटै गर्न सकिनेछ एकदम काम गर्न सिरियस व्यक्तिले मात्रै म्यासेज गर्नुहोला बिदेश बाट पनि मिल्ने छ।

Address

Diyodar

Website

Alerts

Be the first to know and let us send you an email when Bhim Biswokarm offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share