Samsing Times - STK

Samsing Times - STK हाम्रो खोज तपाईको सोच

REGD NO. WB09D0003424

सामसिङ्ग टाईम्स सामसिङ्गको पहिलो मिडिया च्यानल(सोसियल च्यानल) हो, हाम्रो उदेश्य सामसिङ्ग लगायत सम्पुर्ण क्षेत्रको खबर, मनोरञ्जन इत्यादि कुराहरु प्रसारण गर्नु हो।

07/06/2026

भारत सरकारद्वारा शुरु गरिएको स्वाच्छ भारत अभियानलाई अप्नाउदै आज भारतिय जनता पार्टी सामसिङ्ग एक नम्बर पार्टका भाजपा कार्यकर्ताहरुद्वारा मोहित तामङ्गको पहलमा सामसिङ्ग उच्चतर माध्यमिक विद्यालय वरिपरि रहेको झार जंगलहरु फाडी सर-सफाई अभियान गरियो।

भारत सरकारद्वारा शुरु गरिएको स्वाच्छ भारत अभियानलाई अप्नाउदै आज भारतिय जनता पार्टी सामसिङ्ग एक नम्बर पार्टका भाजपा कार्य...
07/06/2026

भारत सरकारद्वारा शुरु गरिएको स्वाच्छ भारत अभियानलाई अप्नाउदै आज भारतिय जनता पार्टी सामसिङ्ग एक नम्बर पार्टका भाजपा कार्यकर्ताहरुद्वारा मोहित तामङ्गको पहलमा सामसिङ्ग उच्चतर माध्यमिक विद्यालय वरिपरि रहेको झार जंगलहरु फाडी सर-सफाई अभियान गरियो। आज गरिएको सर सफाई अभियानमा नवीन राणा, अगम तामङ्ग, समीर भुजेल, रामकुमार विश्व, बलाराम सार्की, सपुर विश्व, सबित भुजेल, राज महली, रिवा थापा, सबिना कर, पृती खरिया, उपकार सुब्बा, दिवस प्रधान, शिवकुमार प्रधान आदिहरुको उपस्थिति रहेको थियो।

आज विश्व पर्यावरण दिवसको दिन सामसिङ्ग न्यु-स्कुल लाईनका मोहित तामङ्गको पहलमा सामसिङ्ग तीन नम्बर कोठी(रेनकोठी) छेउमा वृक्...
05/06/2026

आज विश्व पर्यावरण दिवसको दिन सामसिङ्ग न्यु-स्कुल लाईनका मोहित तामङ्गको पहलमा सामसिङ्ग तीन नम्बर कोठी(रेनकोठी) छेउमा वृक्ष रोपण गरियो।

23/05/2026
पहाडका तीन अनि दक्षिण दिनाजपुरका एक नगरपालिकाको जिम्मेवारी अब एसडीओलाई:-
18/05/2026

पहाडका तीन अनि दक्षिण दिनाजपुरका एक नगरपालिकाको जिम्मेवारी अब एसडीओलाई:-

18/05/2026

परदेशमा फेरि गोर्खे चेलीमाथि दुर्व्यवहार ! 😢
बेङ्गलोरमा दुई गोर्खे दिदीबहिनीमाथि भएको दुर्व्यवहारको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आफ्नो हक र सुरक्षाको लागि आवाज उठाएकी देविका मंगरको साहसलाई सलाम 🙏
हामी गोर्खाली चुप लागेर बस्ने होइनौं ✊
जहाँ भए पनि गोर्खे चेलीमाथि अन्याय भयो भने सबै एकजुट भएर आवाज उठाउनुपर्छ।
⚠️ यो केवल दुई जनाको पीडा होइन, सम्पूर्ण गोर्खा समुदायको आत्मसम्मानको सवाल हो।
📢 बेङ्गलोरमा रहेका सम्पूर्ण गोर्खे दाजुभाइ तथा संघ–संस्थाहरूलाई तत्काल सहयोग र साथ दिन अनुरोध।
“आज उनीहरू, भोलि हाम्रो आफ्नै घरकी छोरी पनि हुन सक्छ…” 💔

17/05/2026

Samsing Times - STK को चियाबगानमा धेरै सपना अझै अधुरै छन्…कसैले मजबुरीमा काम गरिरहेका छन्, कसैले रोजगारीको खोजीमा आफ्नो गाउँ छोडिरहेका छन्। 💔

तर अब समय बदलिनुपर्छ…अब हाम्रो आवाज दबिने छैन। ✊

हामी गरिब हौँ भनेर सपना देख्न छोडेका छैनौँ।हामीलाई दया होइन, आफ्नो हक चाहिएको हो। SAMSING को नयाँ बिहानीका लागि अब सबै युवा एकजुट हुनुपर्ने बेला आएको छ। 🔥

Samsing Times STKजनताको आवाज, जनताको साथ। ❤️

भारतीय निर्वाचन आयोगले १६ राज्य र ३ केन्द्र शासित प्रदेशहरूमा एस.आई.आर. सञ्चालन गर्न निर्देशन दिएको छ।
14/05/2026

भारतीय निर्वाचन आयोगले १६ राज्य र ३ केन्द्र शासित प्रदेशहरूमा एस.आई.आर. सञ्चालन गर्न निर्देशन दिएको छ।

14/05/2026

विद्यालयहरूमा राष्ट्रिय गान पछि प्रार्थनामा 'वन्दे मातरम" गाउन निर्देशन, निजी विद्यालयहरूलाई पनि त्यसै गर्न मुख्यमन्त्रीको आग्रह

14/05/2026

मटेली हाट ग्राम पन्चायतका प्रधान लगायत मटेली हाट ग्राम पन्चायत क्षेत्रका तृणमुल पार्टीबाट अन्चल सभापति, साथै अन्य कार्यकर्ताहरु तृणमुल छाडेर गोर्खा जन मुक्ती मोर्चामा भए सामेल/गोजामोमो अध्यक्ष बिमल गुरुङ्गले खदा लगाएर गर्यो सामेल:-

Address

Samsing
Doars
735223

Telephone

+917384900552

Website

Alerts

Be the first to know and let us send you an email when Samsing Times - STK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samsing Times - STK:

Share