
07/04/2025
उदयपुरको धार्मिक तिर्थ स्थल “रौता पोखरी”
५९०० फिटको उचाईमा रहेको रौता पोखरीमा मनले मागे पुरा हुने बिश्वास रहेको छ ॥ गाईघाटबाट उत्तरमा अवस्थित यो धार्मिक स्थल एक पटक पुग्नै पर्ने तिर्थ स्थल हो ॥