
22/07/2025
उदयपुरको गाईघाटमा अवस्थित हो l बिगत लामो समय देखि यो चोक पिपल चोक नामले परिचित छ l हाल सालै मात्र यो पिपलको बोट कटान कार्य भएको छ l जस्ले गर्दा यो चोकमा ताहाका वृद्धा बा/आमाहरु सित्तल ताप्ने गर्नु हुन्छ तर अहिले त्यो अवस्था बाट बन्चित हुनु परेको अवस्था हो l तपाईको बिचार राख्नुहोस के यो पिपलको बोट कटान गर्न सहि हो या गलत