Udayapur Aaj-उदयपुर आज

Udayapur Aaj-उदयपुर आज विश्वासनिय खबर,जनताकाे भराेसा

निमावि तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खुल्यो ।
27/09/2025

निमावि तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन खुल्यो ।

SEE को परीक्षाफल प्रकाशननियमित र पूरक गरेर एसइइ २०८१ मा ८०.८५ प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भएका छन् ।  @
27/09/2025

SEE को परीक्षाफल प्रकाशन
नियमित र पूरक गरेर एसइइ २०८१ मा ८०.८५ प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भएका छन् । @

अरूले चिल्ला जुत्ता लगाए पनि महावीर पुनले भने आफूले कारखानामा काम गर्दा लगाउने खालकै जुत्ता लगाएर शितल निवासमा मन्त्रीको...
22/09/2025

अरूले चिल्ला जुत्ता लगाए पनि महावीर पुनले भने आफूले कारखानामा काम गर्दा लगाउने खालकै जुत्ता लगाएर शितल निवासमा मन्त्रीको सपथ लिन आइपुगे । यसैले त फरक छन महावीर पुन अरु भन्दा । ❤️

मन्त्री छोडेर दाई नै भनुम्ला केही फरक परेन,  कार्यकाल सकिएपछी बधाई दिउला ठिकै छ    तर के गर्ने भन्दा    जे सुकै गर चाहिँ...
22/09/2025

मन्त्री छोडेर दाई नै भनुम्ला केही फरक परेन,
कार्यकाल सकिएपछी बधाई दिउला ठिकै छ
तर के गर्ने भन्दा
जे सुकै गर चाहिँ नभनिदिनु होला 😛🤣😛

कवाडी वैज्ञानिक मन्त्रीज्यू🤣 ! बिन्ती छ शिक्षा मन्त्रालयलाई चाहिँ कवाडी नबनाइदिनु होला । 🙏 @

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ ।  Viral
10/09/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । Viral

Gen-Z प्रदर्शनमा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेका ४९ जना घाईते बिरामीहरूको नामावली ।आफन्तहरूले सम्पर्क गर...
08/09/2025

Gen-Z प्रदर्शनमा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेका ४९ जना घाईते बिरामीहरूको नामावली ।
आफन्तहरूले सम्पर्क गर्न जानुहोला।
आवश्यक समन्वय र सहयोगको लागि सबैले शेयर गरौं । #

07/09/2025

टाढाबाट पनि हाम्रो मन नेपालको लागि धड्किन्छ—हाम्रो आवाज, हाम्रो अधिकार!

म बिदेशमा बसेको नेपाली हुँ, तर मेरो हृदय सधैं नेपालको माटोसँग धड्किन्छ। सामाजिक सञ्जाल हाम्रो घरपरिवार, साथीभाइ र मातृभूमिसँग जोड्ने पुल हो ।

सामाजिक सञ्जाल बन्द हुँदा हामी आफ्नो देशबाट टाढा भएको अनुभव गर्छौं। सूचना र अभिव्यक्तिको स्वतन्त्रता सीमित गर्नु लोकतान्त्रिक मूल्यको लागि चिन्ता जनक छ।

हामी विनम्र अनुरोध गर्छौं:
✅ सामाजिक सञ्जाल फेरि खोलियोस्
✅ अभिव्यक्तिको स्वतन्त्रता सुरक्षित रहोस्
✅ बिदेशमा रहेका नेपालीसँग संवाद कायम रहोस्

हाम्रो माया, हाम्रो आत्मा र हाम्रो प्रेम केवल संवाद र स्वतन्त्रताबाटै जीवित रहन्छ।

🇳🇵✨

“जाल्पा एकीकृत विकास समाज उदयपुरको गौरवमयी ३१औं वार्षिक साधारणसभा तथा ऐतिहासिक ११औं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ !...
06/09/2025

“जाल्पा एकीकृत विकास समाज उदयपुरको गौरवमयी ३१औं वार्षिक साधारणसभा तथा ऐतिहासिक ११औं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ !!!
🙏 मदनराज कटुवालको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!
कार्यसमिती -
अध्यक्ष - मदनराज कटुवाल
उपाध्यक्ष - कमल कटुवाल
सचिब - माधब पोखरेल
कोषाध्यक्ष - हरि बहादुर बस्नेत
सदस्यहरू - सुमन परियार
शुसिला राना मगर
महन कुमारी राई
उमा कटुवाल
पदम बहादुर सार्की
@

05/09/2025

🔥 “माण्ठ हुँ म” – साहस, संघर्ष, गर्वको स्वर ✊🇳🇵।
कर्णालीको आवाजले सम्पूर्ण नेपालीको आत्मा जागाउँछ ❤️🎶।
#माण्ठहुँम

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न सकिने छैन।…. यस्तो पो सुचना पढ्दैछु …!!! कति बेला बन्द हु...
05/09/2025

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न सकिने छैन।
…. यस्तो पो सुचना पढ्दैछु …!!!
कति बेला बन्द हुन्छ हौ ……??? # @

दुखद खबरत्रियुगा नगरपालिका वडा ७ होक्से उदयपुरमा बिहान करिब ५:३० तिर नेपालटार बाट आएको बस(स १ ख ८१६)नम्बरको र  पुर्व तिर...
11/03/2024

दुखद खबर

त्रियुगा नगरपालिका वडा ७ होक्से उदयपुरमा बिहान करिब ५:३० तिर नेपालटार बाट आएको बस(स १ ख ८१६)नम्बरको र पुर्व तिरबाट आएको बाईक ( प्रदेश -१-०१-०१६ प- ४६७) दुर्घटना हुदा ईलाम तिरका बाईक राईडर गम्भीर अबस्थामा रहेको छन्।

Address

Gaighat

Website

Alerts

Be the first to know and let us send you an email when Udayapur Aaj-उदयपुर आज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Udayapur Aaj-उदयपुर आज:

Share