Sherpastate.com

  • Home
  • Sherpastate.com

Sherpastate.com त्यो बिषय जसले तपाईलाई अन्योलता होइन गन्तब्य पुग्ने सकरात्मक बाटो देखाओस ! http://www.sherpastate.com/

जेनजीको अर्को समूहले असोज २३ गते प्रदर्शन गर्ने भएको छ ।
07/10/2025

जेनजीको अर्को समूहले असोज २३ गते प्रदर्शन गर्ने भएको छ ।

सुमना श्रेष्ठ भन्नुहुन्छ: यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन  विधार्थी संगठनलाई ! तर- गोली चलाऊन आदेश दि...
07/10/2025

सुमना श्रेष्ठ भन्नुहुन्छ:

यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !

तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!

यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!

सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!




05/10/2025

भिषण बाढि: झापाको दोमुखाको अहिलेको ताजा भिडियो !

भखरै जेन्जी का टिम गृहमन्त्रलय पुगे!!
04/10/2025

भखरै जेन्जी का टिम गृहमन्त्रलय पुगे!!

दुर्घटनामा परि घट्ना स्थलमै ६ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेकाे जिप तमा...
04/10/2025

दुर्घटनामा परि घट्ना स्थलमै ६ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेकाे जिप तमाेर करिडाेर कुम्मायक ३ मा अन्दाजी ५०० मिटर तल खसेकेा हाे

04/10/2025

सप्तकोशी पुलको तत्कालिन अवस्था !

04/10/2025

जोगिनु होला ! जताततै बाढि पहिरो गैरहेको छ ।

हेटौडा स्थित कुलेखानी सडकमा डाँडो खस्दा आवागमन अवरुद्ध
हेटौडा । लगातारको वर्षापछि हेटौडाबाट कुलेखानीतर्फ जाने सडकमा ठूलो डाँडो खसेको छ । डाँडो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने दुबै तर्फका सवारीसाधन रोकिन बाध्य भएका छन् । स्थानीय प्रशासन र प्रहरी टोली उद्धार तथा सडक खुलाउने कार्यमा जुटिरहेका छन् ।
भिडियो: सामाजिक सञ्जाल

ताजा अपडेट !मुग्लिन - काठमाडौं सडक खण्डको फिस्लिङमा खसेको पहिरो ।श्रोत : -  बिनोद श्रेष्ठ मुग्लिन बजार
04/10/2025

ताजा अपडेट !
मुग्लिन - काठमाडौं सडक खण्डको फिस्लिङमा खसेको पहिरो ।
श्रोत : - बिनोद श्रेष्ठ मुग्लिन बजार

सडक अबरुद्ध र होल्ड गरिएको बारे !
04/10/2025

सडक अबरुद्ध र होल्ड गरिएको बारे !

04/10/2025

बुङ्गमति जात्रामा साधकहरुले हनुमाणको साधना गर्दछ र आङमा बज्रङ्ग बली शक्ति (हणुमान शक्ति) चढेपछि आगोको भुङ्ग्रोमा पसेर यसरी साधकले अग्नि शक्ति प्रदर्शन गर्दछ !

जन्मकै बेला उनले सूर्यलाई फल ठानेर खान खोज्दा ब्रह्माण्ड नै संकटमा पर्यो, त्यसबापत देवताहरूले हनुमानलाई असाधारण वरदान दिए भन्ने कथा छ ।

हनुमानलाई वरुण, यम, अग्नि आदिको वरदान प्राप्त थियो जसको कारणले जल, वायु, अग्नि, मृत्यु कसैले पनि उनलाई क्षति पुर्याउन नसक्ने भनाई छ ।

आफु जन्मेको घर बनाउन नसक्नेले देश बनाउछ भनेर कसरी भन्नु ! बस !  सुखका भोका यात्री मात्र हुन जसको सुख खोज्ने लोभमा कहि कत...
06/08/2024

आफु जन्मेको घर बनाउन नसक्नेले देश बनाउछ भनेर कसरी भन्नु ! बस ! सुखका भोका यात्री मात्र हुन जसको सुख खोज्ने लोभमा कहि कतै गन्तब्य नै छैन !

Friendship Group
K P Sharma Oli .Fakhrudin Ansari .हाम्रो देशको सच्चा प्रधानमन्त्री - KP Oli
Sher Bahadur Deuba

18/04/2024

यसपाली भोट मुडा है मुडामा !

Address


44600

Alerts

Be the first to know and let us send you an email when Sherpastate.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sherpastate.com:

  • Want your business to be the top-listed Media Company?

Share