Sherpastate.com

  • Home
  • Sherpastate.com

Sherpastate.com SNOW LEOPARD AND MOUNTAIN LOVER. http://www.sherpastate.com/

स्पेनमा हाम्रो सम्माननिय प्रधानमन्त्री केपि शर्मा लाई भब्य स्वागत भएछ । राम्ररी हेर्नुस त के देख्नु हुन्छ ?         Aziz...
07/07/2025

स्पेनमा हाम्रो सम्माननिय प्रधानमन्त्री केपि शर्मा लाई भब्य स्वागत भएछ । राम्ररी हेर्नुस त के देख्नु हुन्छ ?



Azizen
Dayahang Rai
Nepali Film Industry
Mahesh K Rana Magar

धुर्मुसलाई भेट्ने अप्सरा आमाको इच्छा:-अप्सरा नामले पर्दामा चिन्नुभएकी सुशिला निरौला (अप्सरा आमा) यतिबेला स्तन क्यान्सर ज...
19/06/2025

धुर्मुसलाई भेट्ने अप्सरा आमाको इच्छा:-
अप्सरा नामले पर्दामा चिन्नुभएकी सुशिला निरौला (अप्सरा आमा) यतिबेला स्तन क्यान्सर जस्तो रोगसंग ल'डिरहनु भएको छ । जीवनको अन्तिम घडीमा धुर्मुस , शिवहरि पौडेल, मुलाको साग (सुरेन्द्र केसी) लगायातका कलाकारसंग भेट्ने इच्छा रहेको बताएकी छन । उनी भन्छिन:-" सबै कलाकारको अनुहार हेर्ने इच्छा छ । म म'रिहाले भने मेरो अलिकति चित्त बुझ्छ ।"

पूर्वमन्त्री तथा नेकपा एमाले नेता लालबाबु पण्डितकी धर्मपत्नी  विमला महतको नि'धन भएको छ । उनी करिब २ बर्षदेखि बिरामी थिइन...
29/05/2025

पूर्वमन्त्री तथा नेकपा एमाले नेता लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको नि'धन भएको छ । उनी करिब २ बर्षदेखि बिरामी थिइन् । दुखद घडिमा मृत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रती गहिरो समबेदना ब्यक्त गर्दछौ

मेरो सोच, मेरो धारणा !  स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवार मात्र लड्न पाउने अभ्यास भएका केही देशहरू यस प्रकार छन्:1....
30/04/2025

मेरो सोच, मेरो धारणा !

स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवार मात्र लड्न पाउने अभ्यास भएका केही देशहरू यस प्रकार छन्:
1. क्युबा (Cuba)
- क्युबाको स्थानिय (म्युनिसिपल) निर्वाचनमा राजनीतिक दलहरूले आधिकारिक रूपमा भाग लिदैनन्। उम्मेदवारहरू सामुदायिक सभाहरूद्वारा नामांकित हुन्छन् र स्वतन्त्र रूपमा लड्छन्। यद्यपि, कम्युनिस्ट पार्टीको प्रभुत्व रहन्छ।
२. संयुक्त अरब इमिरेट्स (UAE)
- UAE मा राष्ट्रिय स्तरमा राजनीतिक दलहरू निषेध छन्। स्थानिय फेडरल नेशनल काउन्सिल (FNC) को निर्वाचनमा पनि उम्मेदवारहरू स्वतन्त्र रूपमा मात्र लड्न पाउँछन्।
३. साउदी अरब (Saudi Arabia)
- साउदी अरबमा राजनीतिक दलहरू प्रतिबन्धित छन्। स्थानिय निर्वाचन (Municipal Councils) मा सबै उम्मेदवार स्वतन्त्र रूपमा लड्छन्।
४. ओमान (Oman)
- ओमानमा पनि राजनीतिक दलहरू अनुमति छैन। स्थानिय निर्वाचनहरूमा स्वतन्त्र उम्मेदवारहरू मात्र भाग लिन्छन्।
५. कुवेत (Kuwait)
- संसदीय निर्वाचनमा राजनीतिक समूहहरू (ब्लक) लड्छन्, तर स्थानिय निर्वाचन (Municipal Council) मा स्वतन्त्र उम्मेदवारहरू मात्र लड्न पाउँछन्।
६. इरान (Iran)
- स्थानिय परिषद् निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू प्रमुख हुन्छन्। यद्यपि, उम्मेदवारहरू धार्मिक र राजनीतिक अधिकारीहरूद्वारा परख गरिन्छन्।
७. बहराइन (Bahrain)
- स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू मात्र लड्छन्, तर संसदीय निर्वाचनमा राजनीतिक समाजहरू (दलहरू) भाग लिन्छन्।
८. पिटकाइर्न टापुहरू (Pitcairn Islands)
- यस ब्रिटिश समुद्रपारीय क्षेत्रमा सानो जनसङ्ख्या भएकाले स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू मात्र लड्छन्।
नोट:
अमेरिका, स्विजरल्याण्ड, र भारत जस्ता देशहरूमा गैर-दलीय (Non-Partisan) स्थानिय निर्वाचन हुन्छन्, जहाँ उम्मेदवारहरू दलगत चिह्न प्रयोग गर्दैनन्, तर दलहरूले अप्रत्यक्ष रूपमा समर्थन गर्न सक्छन्।
चीन र इरिट्रिया जस्ता एकदलीय प्रणाली भएका देशहरूमा पनि स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको भूमिका सीमित हुन्छ।

यी देशहरूमा स्थानिय स्तरमा राजनीतिक दलहरूको प्रत्यक्ष भागीदारी प्रतिबन्धित छ वा गैर-दलीय प्रणाली लागू छ।






Harka Sampang A Revolution

ओम्रीबुङ मिडिया प्रा.लि.सूाना तथा प्रशारण बिभाग दर्ता नं ४३३०–२०८०/२०८१केन्द्रिय कार्यालय धरान, सुनसरीविज्ञान .....

धरानको जङ्गलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न ४ जना पक्राउ: हत्यामा आफन्त नै संलग्न-सुनसरीको धरान ६ पानवारीस्थित पाँ...
11/04/2025

धरानको जङ्गलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न ४ जना पक्राउ: हत्यामा आफन्त नै संलग्न
-सुनसरीको धरान ६ पानवारीस्थित पाँचकन्या जङ्गलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकीको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको हत्यामा आफन्त नै संलग्न छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा मृतकको देवर, देवरको श्रीमती, नन्द र एक सहयोगी छन् ।

उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो । घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

पक्राउ परेकाहरूको नाम र घटना विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ ।

22/02/2025

केबलकार खारेज गर !


प्रेस –बिज्ञप्ति :-                                            मिति :- २०८१ /११ /९ कथित केवलकार निर्माण पक्षका  भिजिलान्...
22/02/2025

प्रेस –बिज्ञप्ति :- मिति :- २०८१ /११ /९

कथित केवलकार निर्माण पक्षका भिजिलान्ते हरुद्द्वारा पत्रकारहरु र शान्तिपूर्ण पदयात्रीहरु माथि गरेका भौतिक आक्रमणहरुको घोर भर्त्सना गर्दछौ :-

हामी नो केवलकार पक्षधरहरुले यहि फाल्गुन ८ गते देखि मुक्कुमलुङ क्षेत्रमा पदयात्राको आयोजना गरि शान्तिपूर्ण बिरोध कार्यक्रम अघि बढाइरहेको सर्बबिदितै छ | यहि क्रममा हामी नो केवलकार पक्षधरहरु शान्तिपूर्ण नारा ,जुलुश गर्दै जबर्जस्ती केवलकार को आधार स्टेसन निर्माण भैरहेको स्थानमा पुगि त्यहा प्रयोग भैरहेको बुल्डोजर लगायतका निर्माण सामाग्रीहरुलाई शान्तिपूर्ण तरिकाले नै फर्काइ दिन सफल भएका छौ र निर्माण कार्य बन्द गराउन सफल भएका छौ | यस क्रममा हामी आन्दोलनकारी तर्फका निम्न साथीहरु घाइते हुनु भएको छ |
निर्माण कार्य रोक्न र निर्माण सामग्री फिर्ता गराउन सफल भएका हामी आन्दोलनकारीहरु उपरको रिस ठेकेदार इन्द्र केदेमले आज शशस्त्र प्रहरीको आडमा पत्रकारहरु माथि भौतिक आक्रमण गरेर बदला लिने दुस्प्रयास गरेका छन् | आज फाल्गुन ९ गते बिहान ९ बजेको समयमा काफ्लेपार्टीमा समाचार संकलनका लागि पुगेका महाकुलुङ मिडियाका क्यामेरा पर्सन रेगन राइ र गोल्डेन टिभीका सम्पादक अनुप योङहाङ लिम्बुलाइ ठेकेदार इन्द्र केदेम र उस्का भिजिलान्ते टिमले प्रहरीकै अघि कुटपिट गरि क्यामेरा खोसिदिएका छन् ,प्रेस लेखिएको ज्याकेट पनि च्यातिदिएका छन् | यसरि नै ति भिजिलान्तेहरुले नेपाली समाचार का सम्बादाता निश्चल चेम्जोङ ,नमस्ते टाइम्स का प्रदिप लिम्बु ,तीनजुरे मिडियाका खेम देवान ,इटहरी अनलाइनका बिक्रम लिम्बु ,मानुसी मिडियाका चन्द्रमान राइ ,माङगेना मिडियाका रिजन सिह ठकुरी र दिल कुमार लावतीलाई पनि दुर्ब्यबहार गरेका छन् | ति भिजिलान्तेहरुले पदयात्रामा आउनु भएका पुर्ब उपप्रधानमंत्री राजेन्द्र महतो र पुर्ब मन्त्री रकम चेमजोङ ज्यु हरुको मुक्कुमलुङ बसाइलाई असहज बनाउन पटक पटक दुस्प्रयास गरेका छन् |
राज्य द्वारा पृष्ठपोषण गरिएका ठेकेदार इन्द्र केदेम र उनका भिजिलान्तेहरुले समाचार संकलनमा आउनु भएका पत्रकारहरु र भि.आइ .पि. व्यक्तिहरुलाई गरेको आक्रमण र दुर्ब्यबहारको घोर भर्त्सना र बिरोध गर्दछौ ,दोषीलाई कडा कार्बाही एबम पिडितलाई क्षतिपूर्तिको माग गर्दछौ |
राज्य द्वारा केवलकार निर्माण कार्य खारेजी नभइन्जेल सम्म हाम्रो आन्दोलन जारी रहने घोषणा गर्दछौ |
फाल्गुन ८ गते घाइते हुनुभएका पदयात्रीहरु :-
१ ,बिजय वनेम (टाउकोमा चोट ) ,२ ,दिनेश राइ ( खुट्टामा चोट ) ,३ ,लक्ष्मी शेर्मा ( टाउकोमा चोट ) ,४ ,शुशील राइ ( खुट्टामा चोट )
फाल्गुन ९ गते भिजिलान्तेहरुले कुटपिट गरेका पत्रकार एबम पदयात्रीहरु :-
१ ,रेगन राइ ( पत्रकार ) ,२ ,अनुप योङहाङ (पत्रकार ) ,३ ,सुनिल आङबो (पदयात्री ) ,४ )मछिन्द्र लोवा (पदयात्री ),५ ) धनकुमार लोवा (पदयात्री ),
मुक्कुमलुङ ताङ्सेःप चुम्भोका संस्थाहरूः
१. श्री प्रसाद लिम्बू , संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति
२. खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
३. प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति
४. जीवन हाताचो राई, अध्यक्ष, किरात राई यायोक्खा, केन्द्रीय कार्यसमिति
५. नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह
६. डकेन्द्रसिंह थेगिम, अध्यक्ष, प्रदेश नं. १ पुनःनामाङ्कन अभियान समिति
७. गेल्जे शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ
८. ङिमि शेर्पा, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ
९. राजेन्द्र इघिङ्गो, अध्यक्ष, याक्थुङ युवा मञ्च
१०. किरणकुमार सिगु, संस्थापक सदस्य, याक्थुङ चोः सङजुम्भो
११. सागर केरुङ, अध्यक्ष, याक्थुङ मुन्चइत चोक सयङ
१२. प्रदिप नेयोङ, महासचिव, लिम्बू विद्यार्थी मञ्च

अन्तर्दलीय राजनीतिक पार्टीहरू:
१. राजेन्द्र महतो, अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी
२. कुमार लिङ्देन मिराक, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –संघीय लिम्बुवान प्रान्तिय मंच
३. प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा,
४. रमेश राई, अध्यक्ष, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति
५. सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समिति
६. धनबहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी
७. भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी
८. नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन‐डिजिजि
९. गजेन्द्र पालुङवा, अध्यक्ष, किरात लिम्बुवान प्रदेश समिति, नेपाल कम्यूनिष्ट पार्टी

मिति – २०८१ /११ /९

some word for nation dignity !
21/02/2025

some word for nation dignity !

ऐतिहासिक भाषण सुनौ न
06/02/2025

ऐतिहासिक भाषण सुनौ न

प्रचण्डको ओलीलाई चुनौती,फूर्ति नगरे हुन्छ ,तपाईले जोगाएका बिचौलिया म भन्छु Kp Oli | Rabi | Prachand ...

04/02/2025

केबलकार खारेज गरेन र जवरजस्ति गरे कैलाली भन्दा डरलाग्दो घट्न सक्छ - गीता चौहान नेपाल महिला सङ्घ अध्यक्ष ताप्लेजुङ

आफु जन्मेको घर बनाउन नसक्नेले देश बनाउछ भनेर कसरी भन्नु ! बस !  सुखका भोका यात्री मात्र हुन जसको सुख खोज्ने लोभमा कहि कत...
06/08/2024

आफु जन्मेको घर बनाउन नसक्नेले देश बनाउछ भनेर कसरी भन्नु ! बस ! सुखका भोका यात्री मात्र हुन जसको सुख खोज्ने लोभमा कहि कतै गन्तब्य नै छैन !

Friendship Group
K P Sharma Oli .Fakhrudin Ansari .हाम्रो देशको सच्चा प्रधानमन्त्री - KP Oli
Sher Bahadur Deuba

18/04/2024

यसपाली भोट मुडा है मुडामा !

Address


Alerts

Be the first to know and let us send you an email when Sherpastate.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sherpastate.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share