09/12/2025
९/१२/२०१५ मा सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले राज्य र केन्द्रीय सरकारको MSME योजना बारे जागरूकता कार्यक्रम आयोजन गरेको थियो। उक्त कार्यक्रम सिक्किम सरकारका माननीय सल्लहाकार वाणिज्य तथा उद्योग श्रीमान शेर मान लिम्बूले २७ हे GPU को हॉलमा अध्यक्षता गर्नुभएको थियो।
🙏🙏🙏🌹🌹🌹🌹
Part 13